बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कस्तो छालामा कस्तो सन्स् क्रिम वा मोस्चराइजर लगाउने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
साउन २८, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
कस्तो छालामा कस्तो सन्स् क्रिम वा मोस्चराइजर लगाउने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अनुहारलाई सफा, राम्रो अनि आकर्षक बनाउने इच्छा सबैलाई हुन्छ । त्यसैले डण्डीफोर, कालोपोतो, चाया आउन नदिन तथा अनुहारको छालालाई हेरचाह गर्न बजारमा उपलब्ध विभिन्न प्रकारका क्रिम, मोस्चराइजर प्रयोग गर्ने पनि प्रशस्त छन् । क्रिम तथा मोस्चराइजर भन्नासाथ सबै प्रभावकारी तथा फाइदाजनक हुन्छन् भन्ने हुँदैन । कस्तो प्रकारको मोस्चराइजर तथा क्रिम लगाउने भन्नेबारे ज्यादै कम व्यक्तिलाई जानकारी हुने छाला रोग विशेषज्ञहरु बताउँछन् ।

अहिले गर्मी मौसम छ । योे मौसममा घामबाट छालालाई जोगाउनका अतिरिक्त कालोपोतो, चाया, डण्डिफोर, चिल्लो पन तथा सुक्खापन हटाउन कस्ता क्रिम प्रयोग गर्न सकिन्छ भन्नेबारे रातोपाटीले विज्ञमार्फत नै जानकारी गराउने प्रयास गरेको छ । प्रस्ततु छ, अनुहार सफा, चम्किलो र आकर्षक बनाउने सन्दर्भमा छाला तथा कपाल रोग विशेषज्ञ स्मृति श्रेष्ठका सुझाव र टिप्स–

अनुहारमा ‘सन्स् क्रिम’, ‘मोस्चराइजर’ लगाउनुभन्दा अघि आफ्नो छाला कस्तो प्रकारको छ भन्ने थाहा हुन जरुरी हुन्छ । छाला सामान्यतया ४ प्रकारको हुन्छ । त्यसैले आफ्नो छाला कुन प्रकारको छ भन्ने पहिचान गरेर त्यही आधारमा सन्स् क्रिम, मोस्चराइजर लगायतका क्रिम प्रयोग गर्न सकिन्छ ।

आफ्नो छाला कुन प्रकारको हो भन्ने कसरी थाहा पाउने ?
छाला रोग विशेषज्ञ विना नै घरमै बसेर सामान्य तरिकाबाट आफ्नो छालाको प्रकार थाहा पाउन सकिन्छ । जब सामान्य फेसवासले अनुहार धोएर एक छिनसम्म मोस्चराइजर नलगाइकन सुक्खा छाडिदिँदा अनुहारको सम्पूर्ण भागबाट धेरै चिल्लो निस्कन्छ कि कुनै कुनै भागबाट मात्रै चिल्लो पदार्थ आउँछ ? अनुहारमा केही पनि फरक हुँदैन कि केही समयपछि अनुहार सुक्खा भएर कसिलो र असजिलो हुन्छ ? यी विषयमा आफैले विचार गर्ने हो भने छालाको प्रकार सहजै थाहा पाउन सकिन्छ ।

अनुहारबाट धेरै चिल्लो पदार्थ आउँछ भने तैलीय छाला (ओयली स्किन) भनेर थाहा पाउनुपर्छ । अनुहारमा कतै चिल्लो पदार्थ आउँछ र कतै आउँदैन भने तैलीय सामान्य किसिमको छाला (कम्बिनेसन स्किन) हो भनेर थाहा पाउनुपर्छ । केही पनि हुँदैन अर्थात् अनुहार सामान्य नै रहन्छ भने आफ्नो छाला सामान्य छ भनेर बुझ्नु पर्छ । सामान्य छाला भएका मानिस भाग्यमानी मानिन्छन् ।
मुख धोएको एक छिनपछि छाला कसिलो र कक्रक्क हुने, हास्न गाह्रो हुने भएमा ‘ड्राई’ अर्थात् खुक्खा छाला हो भनेर बुझ्न सकिन्छ । कस्तो छालामा कस्तो सन्स् क्रिम वा मोस्चराइजर लगाउने ?

अनुहारमा चिल्लो बढी आउँछ भने जेल बेसमा उत्पादन गरिएका मोस्चाराइजर लगाउनुपर्छ । गर्मी याममा जेल बेसमै उत्पादन भएका मोस्चराइजरमै आक्को जेल भनेर लेखिएका जेलहरुको प्रयोग गर्नुपर्छ । यस्तै जाडो याममा मध्यमखालका जेल बेसका क्रिमहरु प्रयोग गर्नुपर्छ ।

— कम्बिनेसन स्किन अर्थात् तैलीय सामान्य किसिमको छाला हुनेहरुलाई भने अरुलाई भन्दा गाह्रो हुन्छ । जस्तै ओयली स्किनवाला फेसवासले अनुहार सफा गर्दा सुख्खा क्षेत्र कक्रक्क हुन्छ । तैलीय सामान्य किसिमको छाला भएको अनुहारको बीचबीचमा सुख्खा क्षेत्र हुन नदिनका लागि त्यस भागमा हल्का फरक खालको मोस्चराइजर लगाउनुपर्छ । यस्तो छाला हुनेहरुले जेन्टल अर्थात छालालाई कोमल बनाउने खालको प्रोडक्टले अनुहार सफा गर्नुपर्छ । यस्ता छाला भएकाले सन्स् क्रिम वा मोस्चाराइजर लगाउँदा जेल बेसका क्रिमहरु प्रयोग गर्नुपर्छ । जेल बेसका सन्स् क्रिम र मोस्चाराइजरले छालालाई सुक्खा र डिहाइडे«ड बनाउन हुँदैन ।

—सामान्य स्किन भएकाहरुलाई भने सजिलो छ । यस्तो छाला हुनेले सामान्य, मुलायम तथा कोमल बनाउने बेसमा उत्पादन भएका सामग्री प्रयोग गर्नुपर्छ ।
—सुक्खा छाला भएकाहरुले छालालाई कोमल बनाउने खालको फेसवासहरुको प्रयोग गर्नुपर्छ । क्रिम, लोसन प्रयोग गर्नुपर्छ ।
—सुक्खा छाला हुनेहरुले दिनमा ३÷४ पटक सन्स् स्क्रिम लगाउनु अगाडि मोस्चाइरजर प्रयोग गर्न अतिआवश्यक पर्छ ।

यी ४ प्रकारका बाहेक अन्य प्रकारका छाला पनि हुनसक्छ । छाला स्वस्थ राख्नका लागि तथा हेरचाह गर्न विभिन्न किसिममा सन्स् क्रिम प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्था सिर्जना भएमा विशेषज्ञलाई नै भेट्नुपर्छ ।

साथीभाइको सुझावको आधारमा जुन पायो त्यही सन्स् क्रिम र मोस्चराइजर अनुहारमा प्रयोग गर्न हुँदैन । किनभने एक जनालाई रामो काम गरेको सन्स् क्रिम र मोस्चराइजर अर्कोलाई राम्रो काम नगर्ने पनि हुन सक्छ । त्यसैले आफ्नो छाला पहिचान गरेरमात्रै क्रिमहरुको प्रयोग गर्नुपर्छ ।

कस्तो सन्स् क्रिम लगाउने भन्ने कुरा मौसम र कस्तो कोठामा बस्ने गरेको छ भन्नेमा पनि भर पर्छ । जस्तै, एसी भएको कोठामा बस्दा एसीमात्रै दिन्छ । तर, मोस्चराइजर दिने एसीभित्र मेसिन छैन भने ओयली स्क्रिनवालाको छाला पनि सुक्खा बनाउँछ । यस्तो बेलामा मोस्चराइजर क्रिम लगाउनु पर्छ ।

ओयली र कम्बिनेसन स्किन हुनेहरुले प्रयोग गर्ने सन्स् क्रिम र मोस्चराइजरमा ‘कमडोजेनिक’ भनेर लेखेको छ कि छैन भन्ने थाहा पाउन एकदमै जरुरी हुन्छ । यसले डण्डीफोर ल्याउन सक्छ । तपाईले प्रयोग गरेको क्रिमहरु जेल बेससँगै कमडोजेनिक छ भने स्किन जुनसुकै प्रकारको भए पनि बिहान वा साँझ मोस्चराइजर, सन्स् क्रिम प्रयोग गर्न बिर्सन हुँदैन । स्किन हेरचाहका लागि जति सन्स् क्रिम महत्वपूर्ण छ, त्यति नै मोस्चराइजर पनि महत्वपूर्ण छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!