बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जानी राखौँ तालीका यी फाइदाहरू

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
साउन २८, २०७८ २१;३० मध्यान्ह प्रकाशित
जानी राखौँ तालीका यी फाइदाहरू
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तालीबारे हामी सबैलाई के लाग्छ भने कसैको सफलता, असफलतामा उनीहरूलाई प्रोत्साहन वा सान्त्वना दिन मात्रै प्रयोग हुन्छ । तर विभिन्न अनुसन्धानहरूले तालीका थुप्रै फाइदा पत्ता लगाएका छन् । मानव शरीरमा थुप्रै नाडीहरू तथा रक्तनलीहरू फैलिएर रहेका हुन्छन् । विज्ञानका अनुसार मानव शरीरमा ७० खर्बभन्दा धेरै नाडीहरू हुन्छन् । यिनीहरू एकअर्कासँग जोडिएका छन्, जसले गर्दा एकको प्रभाव अर्कोमा पर्न जान्छ ।

हाम्रो हत्केलामा केही यिनै नाडी तथा रक्त नलीहरूको अन्तिम भाग टुङ्गिएका हुन्छन् । हामीले ताली बजाउँदा यिनीहरू सक्रिय हुन्छन् । साथै हाम्रो हत्केलामा रहेका ३० वटाभन्दा बढी एक्युप्रेसर पोइन्टहरू पनि सक्रिय हुन जान्छन् । यिनीहरू पेट, तल्लो ढाड, घाँटी, किड्नी जस्ता अङ्गसँग जोडिएका हुन्छन् । ताली बजाउँदा यी अङ्गहरूले पनि फाइदा लिइरहेका हुन्छन् । यी पोइन्टहरू सक्रिय हुनाले हाम्रो शरीरमा ऊर्जाको राम्रो प्रवाह हुन जान्छ । यसले हामीलाई खुसी र सक्रिय बनाउँछ ।

नियमित ताली बजाउनाले हाम्रो रक्त सञ्चारमा सुधार ल्याउँछ । जसले हाम्रो फोक्सोलाई स्वस्थ्य बनाएर स्वास फेर्न सहज बनाइदिन्छ । ताली बजाउनाले दम, रक्तचाप, पाचन प्रक्रियामा पनि सुधार ल्याउँछ । अझ विशेषगरी बालबालिकाहरूले यसबाट विशेष लाभ लिन सक्छन् । यसबाट उनीहरूको शैक्षिक क्षेत्रमा पनि सुधार आउँछ । नियमित ताली बजाउने बच्चाको लेखनमा सुधार आउँछ । दिमाग तेजिलो हुनुको साथै उनीहरू धैर्य र कुनै पनि कुरामा ध्यान दिन सक्ने बानीको विकास हुन्छ । उनीहरूले स्पेलिङ बिगार्ने सम्भावना पनि कम हुन्छ ।

तालीले हाम्रो शरीरमा ह्वाइट सेल बढाइदिन्छ, जसको काम किटाणुसँग लड्न मद्दत गर्नु हो । तसर्थ तालीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ । नियमित ताली बजाउनाले हड्डीसम्बन्धी समस्या, दुखाइमा पनि सुधार आउँछ । ताली बजाउँदा हाम्रो शरीरले एन्डोरफिन हर्मोन उत्पादन गर्छ । यो हर्मोनले शरीरको दुखाइहरूबाट मुक्ति दिलाउँछ । तालीले रिस, अतिरिक्त तनाव, डिप्रेसन, निन्द्रा नलाग्ने, टाउको दुख्ने जस्ता समस्यामा सुधार ल्याउन मद्दत गर्छ । हामीहरूलाई आश्चर्य लाग्न सक्छ । तालीले आँखाको समस्या र कपाल झर्ने समस्यामा पनि सुधार ल्याउँछ । योगका अनुसार हाम्रो ५ औँलाले ५ तत्त्वलाई जनाउँछ– जल, पृथ्वी, आकाश, वायु, अग्नि । ताली बजाउनाले हाम्रो शरीरमा यी पाँच तत्त्व सन्तुलनमा आउँछन् । त्यसैले आफ्नो शारीरिक स्वास्थ्यलाई ध्यानमा राखेर घरमै बसेर नियमित रूपमा ताली बजाउन सकिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!