बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलाइकाको फिटनेस सूत्र

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
साउन ३१, २०७८ १६;३१ मध्यान्ह प्रकाशित
मलाइकाको फिटनेस सूत्र
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मुम्बई : बलिउड अभिनेत्री एवं चर्चित नृत्यकार मलाइका अरोरा पछिल्लो साढे दुई दशकदेखि चलचित्र क्षेत्रमा क्रियाशील छिन्। यस अवधिमा मलाइकाले अभिनयले भन्दा पनि आफ्नो नृत्यले सबैको मन जित्न सफल भएकी छन्। उनले निर्वाह गरेको विभिन्न भूमिकालाई पनि दर्शकले रुचाएका छन्। ४७ वर्षीया मलाइका विभिन्न टेलिभिजनका रियालिटी शोमा निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएकी छन्।

४७ वर्षको उमेरमा पनि उक्तिकै फिट मलाइकाको आफ्नै सूत्र छ। फिटनेसकै कारण उनले सदैव चर्चा बटुल्दै आएकी छन्। उनले आफ्नो फिटनेसको सूत्र खानपान र दैनिक ब्यायामलाई बताउँदै आएकी छन्। पछिल्लो समय मलाइका कालो पदार्थले भरिएको बोतल बोक्ने गर्छिन्। त्यो बोतलका कारण पनि उनी चर्चामा आइरहन्छिन्। उनले सदैव बोक्ने बोतल ‘ब्ल्याक एल्कलाइन वाटर’ हो। यो पानी पिउनाले शरीरको मेटाबोलिज्म, अक्सिजन लिने क्षमता, डी–अक्सिफिकेसन र पाचन क्रिया राम्रो हुने जनाइएको छ।

यसैगरी एसिडिटी र डी–हाइड्रेसनको समस्या नहुनुका साथै इम्युनिटी क्षमता पनि बढाउने जनाइएको छ। ‘ब्ल्याक एल्कलाइन वाटर’को मूल्य प्रतिलिटर दुई सय भारु पर्दछ। यो पानीमा ७० प्रतिशतभन्दा बढी मिनरल्स हुन्छ। ब्ल्याक वाटरसँगै मलाइकाको फिटनेस सूत्र खानपिन, ब्यायाम र योग पनि हो। उनले आफ्नै योग स्टुडियो निर्माण गरेकी छन्। जहाँ उनी हरेक दिन योग अभ्यास गर्ने गर्छिन्।

विभिन्न भूमिकामा प्रस्तुत गर्दै आएकी बहुआयामिक व्यक्तित्व मलाइकाले आफूले सुरु गर्ने नयाँ प्रोजेक्टका बारेमा केही समयअघि भारतीय सञ्चारमाध्यमसँग कुरा गरेकी थिइन्। उनले विगत दुई वर्षदेखि आफ्ना थुप्रै प्रोजेक्टहरू पाइपलाइनमा रहेको बताएकी थिइन्।

मलाइका पछिललो समय सुपर डान्सर–४, इन्डियाज बेस्ट डान्सरलगायतका रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी छन्। उनी अब आफै डान्स शो सुरु गर्ने तयारीमा छिन्।

पछिल्लो समय मलाइका बलिउड अभिनेता अर्जुन कपुरसँग डेट गरिरहेकी छन्। बलिउड अभिनेता एवं निर्माता अरबाज खानसँग सन् २०१७ मा सम्बन्ध बिच्छेदपछि मलाइका अर्जुन कपुरसँग डेट गरिरहेकी हुन्। उनले पूर्वपति अरबाजसँग मिलेर सन् २००८ मा चलचित्र निर्माणमा हात हालेकी थिइन्। उनले त्यसअघि सन् २००२ मा निर्माण भएको ‘काँटे’ चलचित्रमार्फत अभिनेत्रीका रुपमा बलिउडमा डेब्यु गरेकी थिइन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!