बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी फलफूल खाली पेटमा खाँदा फाइदाभन्दा नोक्सान धेरै।

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ १२, २०७८ ०९;४६ बिहान प्रकाशित
यी फलफूल खाली पेटमा खाँदा फाइदाभन्दा नोक्सान धेरै।
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं:= फलफूलको सेवन हाम्रो स्वास्थ्यका लागि राम्रो मानिन्छ । स्वस्थ शरीर राख्नका लागि फलफूल खान आवश्यक मानिन्छ । तर, केही फलफूल खाली पेटमा खाँदा फाइदाभन्दा नोक्सान बढी हुने विज्ञहरू बताउँछन् । खाली पेटमा कैफिनयुक्त खाद्यपदार्थ सेवन नगर्न पनि भन्ने गरिन्छ ।

तर, केही फलफूल पनि खाली पेटमा खाँदा हाम्रो शरीरलाई नोक्सान पुर्‍याउने गर्दछन् । सबै फलमा केही न केही स्पेसल तत्व पाउने गरिन्छ । जसको लाभ हाम्रो स्वास्थ्यलाई हुने गर्दछ । तर, खाली पेटमा खाएको फलफूल हानिकारक हुन सक्छ ।

यदि तपाईंले खाली पेटमा एसिड भएका फलफूल खानुभयो भने स्वास्थ्यलाई हानि पुर्‍याउँछ । त्यही यदि तपाईंले धेरै गुलिया फल बिहानको समयमा खानुभयो भने शरीरमा सुगर लेबल बढ्छ । जसले तपाईंलाई मधुमेहजस्तो रोगको खतरा हुन सक्छ ।

आउनुहोस्जानौं कुन-कुन फलहरू खाली पेटमा खान राम्रो मानिँदैन ।

आँप

आँपलाई फलको राजा भन्ने गरिन्छ । हामी यतिबेला आँपको सिजनको अन्त्यतिर छौं । विज्ञहरू भन्छन् कि आँपलाई कहिल्यै पनि खाली पेटमा खानुहुँदैन । किनकि आँपमा सुगर पर्याप्तमात्रामा पाइन्छ । जसलाई खाली पेटमा खाँदा ब्लडसुगरको लेबल तीव्ररूपमा बढ्छ । यसले फाइदाभन्दा तपाईंलाई नोक्सान बढी गर्दछ ।

नासपाती

यो नासपातीको मौसम पनि हो । यतिबेला प्रशस्तमात्रामा नासपाती पाइने गर्दछ । नासपातीमा फाइबर पाइन्छ । विज्ञहरूका अनुसार यदि तपाईंले खाली पेटमा नासपाती खानुभयो भने पेटमा भएका श्लेष्म झिल्लीलाई क्षति पुर्‍याउँछ । जसले हाम्रो शरीरको डाइजेस्ट सिस्टममा खराब गर्न सक्छ । त्यसैले नासपातीलाई पनि खाली पेटमा नखान सल्लाह दिने गरिन्छ ।

लिची

लिची फल धेरैलाई मन पर्छ । यो फल पनि खाली पेटमा नखान विज्ञहरू सल्लाह दिन्छन् । यसमा पनि सुगर धेरै हुने भएकाले खाली पेटमा नखाने सल्लाह दिइन्छ । यसले शरीरमा तीव्ररूपमा ब्लड सुगरको लेबल बढाउने गर्दछ । खाली पेटमा लिची खाँदा पेटमा ग्यासको समस्या पनि आउन सक्छ । साथै पेट दुख्ने गर्दछ । त्यसैले खाली पेटमा लिची नखाने सल्लाह विज्ञहरू दिन्छन् ।

केरा

केरा सबैलाई मनपर्ने फलफूल हो । प्रायः सबै मौसममा सजिलै पाइने केरा खाँदा जति मिठो छ, त्यति नै स्वास्थ्यका लागि अत्यन्त लाभदायी मानिन्छ । नियमित एक कोसा केरा खाने गर्नाले शरीर स्वस्थ रहनुका साथै शरीरमा काम गर्ने ऊर्जासमेत बढ्छ । केरामा प्रशस्तमात्रामा सुगर र फाइबर, थाइमिन, नियासिन र फोलिक एसिड, भिटामिन ए र बी पाइन्छ, जुन हाम्रो शरीरका लागि नभइनहुने तŒव हुन् ।

धेरै मानिसहरू बिहान खाली पेटमा केरा खान मन पराउँछन् । केही त यसैलाई आफ्नो ब्रेकफास्ट पनि मान्ने गर्छन् । तर, यसरी बिहानै केरा खानु स्वास्थ्यका लागि लाभकारी नभएको विज्ञहरू बताउँछन् । केरामा म्याग्निसियमको मात्रा अत्यधिक हुने गर्दछ । जोे खाली पेटमा खाँदा ब्लड फ्लो बढाउँछ । ब्लड फ्लो बढ्नाले म्याग्नेसियमको मात्रा बढ्छ जुन मुटुका लागि खतरनाक हुन सक्छ ।

अंगुर

माथि पनि चर्चा गरिसक्यांै कि एसिड भएका फल खाली पेटमा खानुहुँदैन भनेर । यस्तै अंगुर पनि एक साइट्रस फ्रुट हो जसमा पर्याप्तमात्रामा एसिड पाइन्छ । यसलाई खाली पेटमा सेवन गर्नाले तपाईंलाई ग्यास्ट्रिक, अल्सर र पेटमा जलनको समस्या आउन सक्छ । पेटमा ग्यास बन्नुका साथै मुटुसम्बन्धी रोगीले यसलाई बिहान खाली पेटमा खानुहुँदैन ।

सुन्तला

खाली पेटमा कहिल्यै पनि सुन्तला नखान विज्ञहरू सल्लाह दिन्छन् । किनकि यसमा भिटामिन ‘सी’ को मात्रा धेरै हुने गर्दछ । यसमा पनि अंगुरमा जस्तै रहेको साइट्रिक एसिडले पेटमा जलन उत्पन्न गर्दछ । त्यसैले राम्रो हुन्छ कि ब्रेक फास्टपछि नै सुन्तला सेवन गरौं ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!