बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१० खानेकुराहरु खानु अघि सोच्नेपर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ २२, २०७८ ०९;३२ बिहान प्रकाशित
१० खानेकुराहरु खानु अघि सोच्नेपर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पोषक तत्व हाम्रो शरीरको विकासका लागि अत्यावश्यक चिज हो । जन्मदेखि वृद्धावस्थासम्म शरीर सञ्चालनका लागि पोषक तत्वको आवश्यकता पर्छ ।मानिसहरु प्रायः खानेकुरा खाँदा कुन स्वस्थकर र कुन अस्वस्थकर भन्ने छुट्याउँन सक्दैनन् जसले गर्दा शरीरमा विभिन्न प्रकारका समस्याहरु खानेकुराबाट नै पैदा हुन्छ । स्वादका लागि खाने धेरै प्रकारका खानेकुराले शरीरको तौल बढाउने र अन्य विभिन्न प्रकारका समस्याहरु पनि पैदा गर्छ । त्यस्ता केही खानेकुराहरुको सेवन गर्नुअघि एकपटक सोच्नैपर्ने हुन्छ । यस्ता खानेकुराले शरीरका अनावश्यक रोगहरु पैदा गराउँछ ।

सेतो ब्रेड
सेतो ब्रेड मैदाबाट बनेको हुन्छ । यसमा फाइबर र पोषक तत्व हुँदैन । जसले गर्दा रगतमा चिनीको मात्रा बढ्छ । यसको सट्टामा गहुँको पिठोबाट बनेको रोटी खानु उपयुक्त हुन्छ ।

क्यान्डी बार
चिनी, मैदा र फ्याबाट बनेको क्यान्डी शरीरका लागि अस्वस्थकर मानिन्छ । स्वादमा मिठो भएपनि यसले शरीरको तौल बढाउँछ । साथै, अन्य स्वास्थ्य सम्बन्धी समस्याहरु पैदा गर्छ । यसको सट्टामा फलफूल वा डार्क चकलेट खान सकिन्छ ।

आइसक्रिम
आइसक्रिय स्वादिष्ट हुन्छ । यसमा क्यालोरीको मात्रा भरपुर हुन्छ । त्यसैले आइसक्रिमको सौखिन व्यक्तिले घरमा नै कम चिनी प्रयोग गरेर बनाउन सक्छन् ।

गुलियो पेयपदार्थ
कोल्ड ड्रिंक, मकटेल वा कफि जस्ता पेयपदार्थमा चिनीको मात्रा अत्यधिक पाइन्छ । यसले शरीरमा मोटोपन बढाउँछ । मोटोपनका साथै मधुमेहको टाइप–२ को पनि खतरा बढाउँछ । त्यसैले यसको सट्टामा कागती पानी, सोडा वा कम चिनी भएको चिया पिउन सकिन्छ ।

फ्रेच फ्राइ र आलु चिप्स
आलुबाट बनेका यस्ता परिकारमा अत्यधिक मात्रामा क्यालोरी पाइन्छ । अनुसन्धानकर्ताका अनुसार यसले तौल बढाउँछ । यसमा एक्रिलामाइड्सको भारी मात्रा हुन्छ जसलाई कार्सिनोजेनिक पदार्थ पनि भनिन्छ । आलुका यस्ता परिकार खानुभन्दा उसिनेर खान सकिन्छ ।

फ्राइ, ग्रिल र ब्रोइलिङ
खानेकुरालाई फ्राइ गरेर, ग्रिल गरेर र ब्रोइलिङ गरेर खानु स्वास्थ्यलार्इृ निकै खतरनाक हुन्छ । यसमा एक्रिलामाइड्स, एक्रोलिन, हेटरोसाइक्लिक एमाइन, अक्सिस्टेरोल, पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन (पीएएच) र एडभान्स ग्लाइकेशन एण्ड प्रोडक्ट्स आदि तत्वहरु हुन्छ । यसले मुटु रोग बढाउँछ । त्यसैले खानेकुरालाई धेरै तापमा पकाएर खानु हुँदैन ।

फ्रुट जुस
फलफूलको जुुसमा एन्टिअक्सिडेन्ट र भिटामिन केको साथसाथै चिनीको मात्रा धेरै हुन्छ । केही फलफूलको जुसमा कोक वा पेप्सीको जत्तिकै चिनी हुन्छ । अनार र ब्लुबेरीको जुसमा चिनीको मात्रा धेरै हुन्छ तर पनि यसका जुस स्वास्थ्यलाई लागि फाइदाजनक हुन्छ ।

प्रोसेस्ड मिट
अनप्रोसेस्ड मासु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर प्रोसेस्ड मासु हानिकारक हुन्छ । अध्ययनका अनुसार जो व्यक्ति प्रोसेस्ड मासुको सेवन गर्छन् ति व्यक्तिहरुमा कोलनको क्यान्सर, मधुमेह टाइप–२, हृदय रोग जस्ता रोगहरु लाग्छ ।

पेस्ट्री, कुकिज र केक
पेस्ट्री, कुकिज र केकको सेवन गर्दा शरीरलाई नोक्सान पुग्छ । यसमा चिनी, मैदा र फ्याटको मात्रा धेरै हुन्छ । स्वादिष्ट भएपनि यी खानेकुरामा पोषक तत्व पाइदैन ।

पिज्जा
पिज्जा संसारकै सबैभन्दा धेरै मन पराइने खानेकुरा हो । यसले शरीरलाई फाइदा गर्दैन ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!