बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिडभाडमा जादा सचेत रहन विज्ञहरुको आग्रह

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ २३, २०७८ १३;०९ मध्यान्ह प्रकाशित
कोरोना खोप लगाएपछि मानिसहरुमा के–के सुधार देखियो ?

Israelis wear protective face masks in the streets of Tel Aviv, on July 22, 2021. Photo by Miriam Alster/FLASH90 *** Local Caption *** תל אביב מסכות מסכה קורונה

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अचेल सहरबजारमा विभिन्न खाले नाराजुलुस, भीडभाडजस्ता गतिविधिहरू भइरहेको देखिन्छ । त्यस्ता भीडभाड तथा नाराजुलुसले कोरोना संक्रमणको फैलावटलाई जोड दिने भएकाले कसैले पनि कुनै प्रकारको भीडभाड तथा नाराजुलुस गर्नु हुँदैन । नेपालमा पछिल्लो समयमा बढ्दै गरेको कोरोना महामारीको संक्रमण नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय स्तरसम्म सबैले ध्यान दिनु जरुरी छ । यसका लागि सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ भने नागरिकस्तरमा कुनै पनि प्रकारको लापरवाही हुनु हुँदैन । सरकार र नागरिक दुवै पक्ष समन्वय र सहकार्यका साथ जिम्मेवार र अनुशासित रूपमा अघि बढ्न सकेमा मात्रै कोरोना महामारीलाई जित्न सकिन्छ ।

विज्ञहरूले नेपालमा कोरोना महामारीको तेस्रो लहर देखा पर्ने र त्यसले गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् । कोरोना महामारी नियन्त्रणका लागि एकपछि अर्को प्रयास जारी नै छ । तर, हालसम्म पूर्ण रूपमा कोरोना संक्रमण नियन्त्रण हुन सकेको छैन । संक्रमण नियन्त्रण हुनुको सट्टा झन् बढ्दै गइरहेको छ । त्यसैले हामी सबैले समयमै उच्च सतर्कता अपनाउन नसके कोरोनाको पहिलो र दोस्रो लहरको भन्दा भयावह र जटिल अवस्था तेस्रो लहरमा आउने सक्नेछ । यसलाई मध्यनजर गरी समयमै नियन्त्रणका थप उपायलाई अवलम्बन गर्न सबै जना सचेत बन्नैपर्छ । कोरोनाको तेस्रो लहर रोकथामका लागि खोपको मात्रा विस्तार, स्थानीय स्तरमा लागू हुन सक्ने गरी मास्क, सेनिटाइजर तथा अन्य आवश्यक उपकरणको अनिवार्य रूपमा व्यवस्था गर्नुपर्छ । व्यावहारिक रूपमा कार्यान्वयन हुन नसक्ने खालका उपायले प्रभावकारी रूपमा काम गर्न सकिरहेका छैनन् । त्यसैले यसलाई मध्यनजर गरी रोकथामका उपायलाई बढी व्यावहारिक बनाउन जरुरी रहेको छ ।

प्राथमिकताका आधारमा नेपालमा नागरिकहरूले धमाधम कोरोनाको खोप लगाइरहेका छन् । तर पनि कोरोना संक्रमणमा भने अझै कमी आउन सकेको छैन । खोप लगाएकाहरूसमेत पुनः संक्रमित भएका छन् । नयाँ संक्रमितको संख्या पनि थपिँदै छ । त्यसकारण कोरोना महामारी अझ गम्भीर बन्ने सम्भावना देखिन्छ । अहिले देशमा कोरोना महामारी नियन्त्रणका लागि धेरै प्रयासहरू भए पनि यी प्रयासहरूले सार्थकता पाउन सकिरहेको देखिँदैन । कोरोना महामारीको संक्रमण विश्वव्यापी भएकाले यसको नियन्त्रणमा प्रभावकारिता आउन सकेको छैन । तथापि, कोरोना महामारी नियन्त्रणका लागि पहल भएका विभिन्न प्रयासहरू सफल बनाउन सरकारदेखि नागरिकसम्म सचेत र सतर्क बन्नुपर्छ । केन्द्रदेखि गाउँसम्म गरिने विभिन्न प्रयास र प्रयत्नले मात्र कोरोना महामारीको संक्रमणलाई नियन्त्रण गर्नमा सघाउ पुग्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!