बैदेशिक पोष्ट
२०८३ बैशाख ८, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोभिड भ्याक्सिनले छालामा देखिन सक्छन् यी लक्षण: डराउनु पर्दैन, सचेत बनौं

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ २५, २०७८ १७;४४ मध्यान्ह प्रकाशित
किन स्थगित भयो भरोसेल खोप अभियान ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कोभिड -१९ को महामारी फैलिएसँगै वैज्ञानिकहरुले यसलाई निर्मुल पार्न भ्याक्सिन तयार गरिसकेका छन्। भ्याक्सिनहरु अहिले विश्वका धेरै देशमा प्रयोगमा आइसकेको अवस्था छ। भ्याक्सिनको प्रभावकारीता हेर्दा यस रोगका लागि यो कोशेढुंगा सावित हुँदै गएको छ। हालसम्म विश्वभर ५ अर्ब भन्दा बढी जनताले कोभिडविरुद्धको खोप लगाइसकेको देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालले थोरै समयमा नै ५१ लाखभन्दा बढी जनताले पूर्ण खोप लगाउन सफल भएको छ। नेपालमा कोभिसिल्ड (एष्ट्राजेनेका), भेरोसेल र जोन्सन एन्ड जोन्सन भ्याक्सिन लगाइएको छ। यसरी जति धेरै मानिसलाई खोप लगाउदै गइएको छ, त्यसरी नै छालामा कोभिड भ्याक्सिनका कारण देखिने समस्याहरु बारे जानकारी दिन र उपचार गर्न जरुरी छ।

अन्तरास्ट्रिय अनुसन्धानहरु अनुसार भ्याक्सिन लगाएकै ठाउँमा एक हप्ता भित्र देखिने रियाक्सन धेरै मानिसमा देखिएको पाइएको छ। जसलाई इन्जेक्सन साइट रियाक्सन भनिन्छ। मुलत: जवान मानिसहरुमा देखिने यस्ता रियाक्सनमा छाला रातो हुने, सुन्निने, दुख्ने, चिलाउने लक्षणहरु देखिने गर्छ। भ्याक्सिन लगाएको ठाउँको दुखाइ एकदेखि दुई दिन मा ठिक हुने देखिएको छ । यी लक्षणहरु अहिले नेपालमा उपलब्ध सबै भ्याक्सिनहरुले गर्ने गरेको देखिएको छ।

त्यस्तै भ्याक्सिन लगाएको औसत ८ दिन पछि पनि रियाक्सन देख्न सकिन्छ – जसलाई डिलेइड लार्ज लोकल रियाक्सन भनिन्छ। जसमा इन्जेक्शन लगाएको ठाउँ रातो हुने, दुख्ने,जस्ता लक्षण देखिन्छन् जुन धेरै जस्ता बिरामी मा ४ देखि ५ दिनमा हराउने गरेको पाइएको छ।

कोभिड भ्याक्सिन लगाएका केही व्यक्तिमा दादुरा जस्ता देखिने डाबरहरुदेखि लिएर हात खुट्टा सुन्निने, रातो हुने, पानीको फोकाहरु आउने, पिपका फोकाहरु आउने जस्ता लक्षण पनि देखिने गरेको छ। यस्ता लक्षण देखिएको छ भने चिकित्सकलाई देखाउनु पर्छ। हात खुट्टामा देखिने यी लक्षणहरु स्टेरोइड लगाएको एक हप्तादेखि एक महिनामा ठिक हुने गरेको पनि देखिएको छ।

धेरै मानिसहरुले खोप लगाइसकेका हुनाले र थप जनसंख्यालाई खोप लगाउने योजना भएकाले हामी स्वास्थ्यकर्मी र जनमानिसले पनि छालामा देखिने यस्ता असरहरु बारेमा जान्न जरुरी छ। पहिलो डोज भ्याक्सिन लगाउँदा यस्ता लक्षणहरु देखिएमा मानिसहरु दोस्रो डोज भ्याक्सिन लगाउन हिच्किचाउने र दोस्रो डोज नलगाएमा भ्याक्सिनको प्रभावकारिता घट्ने भएकाले पनि यी विषयमा जानकारी राख्न आवश्यक छ।

तसर्थ भ्याक्सिनको फाइदा यसले गर्ने यी सामान्य असरभन्दा बढी भएकाले भ्याक्सिन लगाउन जरुरी छ। कोभिड निर्मुल पार्नका निमित्त भ्याक्सिन नै अन्तिम क्षेप्यास्त्र भएकाले खोप अनिवार्य लगाउन आवश्यक छ।

जहाँसम्म छालामा देखिने असरहरु छन्। यी असरहरु सबैमा देखिँदैन पनि। जो व्यक्तिमा देखिएको छ उनीहरुले पनि डराउन आवश्यक छैन। तर सचेत भने हुनुपर्छ। यदी असर बढी नै छ र त्यसले दुख दिएको छ भने नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सम्पर्कमा गएर उचित सल्लाह र उपचार लिन सकिन्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!