बैदेशिक पोष्ट
२०८२ फाल्गुन २४, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यी चार समस्या भएका मानिसहरूले खानु हुँदैन मखना

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ २६, २०७८ ०८;२२ बिहान प्रकाशित
यी चार समस्या भएका मानिसहरूले खानु हुँदैन मखना

Fox nut or Roasted lotus seed or makhana

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

राम्रो स्वास्थ्यका लागि स्वस्थ र सन्तुलित खानपान हुन अत्यावश्यक छ । तर यसका साथै कहिले र कति मात्रामा कुन खानेकुराको सेवन फाइदाजनक हुन्छ, त्यो पनि थाहा पाउन आवश्यक छ । सही समयमा उचित कुराको सेवनले शरीरलाई पर्याप्त पोषण दिन्छ र थुप्रै समस्याबाट पनि जोगाउँछ । कुरा जब स्वास्थ्यका लागि फाइदाजनक कुराको आउँछ तब मखनाको कुरा पनि आउने गर्छ ।

मखना स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । मानिसहरू यसको सेवन व्रत बसेका बेला पनि गर्छन् । मखना शरीरका लागि फाइदाजनक विभिन्न पोषक तत्त्वले भरपुर हुन्छ । यसलाई काँचै र पकाएर पनि खान सकिन्छ । आयुर्वेदमा यसलाई औषधीको रूपमा पनि प्रयोग गरिन्छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिने मखनाको सेवन यदि सही ढङ्गले नगर्ने हो भने यसले तपाईंको स्वास्थ्यमा विभिन्न समस्या पनि निम्त्याउन सक्छ । केही स्वास्थ्य अवस्थामा मखनाको सेवन हानिकारक पनि हुन्छ ।

मखनामा पाइने पोषक तत्त्व
मखनालाई मकैको फूलको रूपमा पनि चिनिन्छ । यसमा शरीरका लागि उपयोगी विभिन्न पोषक तत्त्व पाइन्छन् । मखनामा क्यालोरी, कार्ब्स र प्रोटिनजस्ता विभिन्न पोषक तत्त्व पाइन्छ । मखनामा मुख्य रूपमा पाइने पोषक तत्त्वबारे जानकारी लिऔँ ।
प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, फाइबर, म्यागनिज, पोटासियम, थियामिन, फस्फोरस,

यी समस्या हुँदा मखनाको सेवन गर्न नहुने
स्वादमा अब्बल र स्वास्थ्यका लागि फाइदाजनक मखनाको सेवन केही समस्यामा गर्नु हुँदैन । त्यसबारे जानकारी लिऔँ ।

१. मिर्गौलाको पत्थरीः
मिर्गौलाको पत्थरी हुँदा मखनाको सेवन नगर्न सल्लाह दिइन्छ । थुप्रै शोध र अनुसन्धानले पनि मिर्गौला पत्थरी हुँदा मखनाको सेवन गर्न नहुने बताउँछ । मखनामा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ त्यसैले जब तपाईंलाई मिर्गौलाको पत्थरीको समस्या छ भने यसका कारण मिर्गौलाको पत्थरको आकार बढ्न सक्छ । वा तपाईंलाई मिर्गौलासँग सम्बन्धित अन्य समस्या हुनसक्छ ।

२. पेटको ग्यासः
ग्यास्ट्रिकको समस्या भएको स्थितिमा पनि मखनाको सेवन गर्नु हुँदैन । मखनामा प्रोटिन र फाइबर प्रचुर मात्रामा पाइन्छ जुन शरीरका लागि राम्रो त हुन्छ तर यो पचाउनका लागि शरीरले अत्यधिक मिहिनेत गर्नुपर्ने हुन्छ । यस्तोमा जब तपाईंलाई ग्यास्ट्रिकको समस्या हुँदा यो सेवन गर्नुहुन्छ भने तपाईंको समस्या बढ्न सक्छ ।

३. पोटासियम कम सेवन गरेको स्थितिमाः
यदि तपाईं मिर्गौलासँग सम्बन्धित कुनै प्रकारको समस्यासँग जुधिरहनुभएको छ भने चिकित्सकले तपाईंलाई पोटासियम, क्याल्सियम आदिको कम सेवन गर्न सल्लाह दिन्छन् । मिर्गौलाले काम गर्न बन्द गरेको अवस्थामा, सङ्क्रमण भएको अवस्थामा र पत्थरी भएको अवस्थामा तपाईंले खानपिनका लागि विशेष ध्यान दिनुपर्छ । यस्ता समस्या छन् भने मखनाको सेवन कुनै पनि हालतमा नगर्नुहोस् । मखनामा पोटासियमको पर्याप्त मात्रा पाइन्छ जुन यस्तो स्थितिमा तपाईंका लागि हानिकारक साबित हुनसक्छ ।

४. झाडा लाग्दाः
मखना फाइबरको समृद्ध भण्डार हो र झाडा लाग्दा यसलाई नखान नै सल्लाह दिइन्छ । कब्जियत आदिको समस्यामा बाउल मुभमेन्टलाई राम्रो बनाउनका लागि मखनाको सेवन निकै फाइदाजनक मानिन्छ । तर झाडा लाग्दा फाइबर रिच फूड्सको सेवन गर्नुहुँदैन । यसका साथै मखनाको अत्यधिक सेवन पनि हानिकारक हुनसक्छ । मखनाको अत्यधिक सेवन गर्दा तपाईंलाई एलर्जी, इन्सुलिनको असन्तुलनलगायतका समस्या हुन्छन् । मधुमेहका बिरामीले मखनाको सेवन अघि आफ्नो डाक्टरको सल्लाह लिनुपर्छ किनभने मखानाको सेवन ब्लड सुगरलाई कम गर्नका लागि पनि गर्ने गरिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!