बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

हृदयघातको खतरा कम गर्ने ९ पेय पदार्थ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ २८, २०७८ ०६;५३ बिहान प्रकाशित
हृदयघातको खतरा कम गर्ने ९ पेय पदार्थ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कलेजोमा बन्ने मैनजस्तो पदार्थलाई कोलेस्ट्रोल भनिन्छ । कोलेस्ट्रोल रगत र कोशिकाहरूमा पाइन्छ । शरीरका कोशिकाहरू, तन्तुहरू र अङ्गहरूमा हर्मोन, भिटामिन डी र पित्त थैलीमा पाइने बाइल जुस निर्माण हुन कोलेस्ट्रोलको महत्त्वपूर्ण भूमिका रहन्छ । शरीरमा दुई प्रकारका कोलेस्ट्रोल पाइन्छ । एउटा राम्रो र अर्को नराम्रो । शरीरमा पाइने राम्रो कोलेस्ट्रोललाई एचडीएल र नराम्रो कोलेस्ट्रोललाई ग्लिसराइड र एलडीएल भनिन्छ । एलडीएलको मात्रा बढ्दै गएमा धमनीहरूभित्र फ्याट जम्मा हुन्छ । जसले गर्दा मुटुमा रक्त प्रवाह कम हुन थाल्छ । जसकारण हृदयघात हुने सम्भावना बढ्छ । फाइबरको सेवन बढाएर, स्याचुरेटेड फ्याट कम गरेर, पत्तेदार सागसब्जीहरूको सेवन गरेर, रिफाइन्ड खाना कम खाएर, खानामा ट्रान्स फ्याट कम गरेर कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

यसका साथै, हृदयघात हुने सम्भावनालाई कम गराउन विभिन्न प्रकारका पेय पदार्थ पिउन सकिन्छ ।

ग्रीन टी
ग्रीन टीमा एन्टिअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसमा क्याटेचिन र एपिग्यालोक्याटेचिन ग्यालेट हुन्छ । ग्रीन टी पिउँदा एलडीएल कोलेस्ट्रोलको मात्रा कम गर्न मद्दत गर्छ ।

टमाटरको जुस
टमाटरमा लाइकोपीन नामक एन्टिअक्सिडेन्टको मात्रा धेरै पाइन्छ । यसले कोशिकाहरूमा क्षति पुग्नबाट बचाउँछ । टमाटरमा नियासिन र कोलेस्ट्रोललाई कम गराउने फाइबर पाइन्छ । नियमित रूपमा २८० मिलिलिटर टमाटरको जुस पिउँदा कोलेस्ट्रोलको मात्रामा सुधार आउँछ ।

भटमासको दूध
भटमासको दुमा स्याचुरेटेड फ्याटको मात्रा कम हुन्छ । धेरै फ्याट भएको वा क्रिम धेरै भएको दूधको सट्टामा भटमासको दूधको सेवन गर्दा कोलेस्ट्रोलको मात्रा कमी हुन्छ ।

ओट मिल्क
यसमा बीटा–ग्लुकन नामक पदार्थ हुन्छ । यसले पित्त थैलीमा भएको बाइल साल्टसँग मिलेर आन्द्रामा जेल जस्तो पदार्थ निर्माण गर्छ । जसले कोलेस्ट्रोलाई सोस्ने काम गर्छ । एक कप ओट मिल्कमा १.३ ग्राम बीटा ग्लूकेन हुन्छ ।

बेरीको जुस
यो एन्टिअक्सिडेन्टको सबैभन्दा राम्रो स्रोत हो । यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । स्ट्रबेरी, रास्पबेरी, ब्लुबेरी र ब्ल्याकबेरी जस्ता बेरीहरुमा एन्टिअक्सिडेन्ट र फाइबर पाइने भएकाले दुमा मिसाएर बेरी खाने गर्नुपर्छ । यसले कोलेस्ट्रोलको मात्रा कम गर्ने र हृदयघातबाट बचाउँछ ।

कोकोआ
कोकोआ यस्तो रुखको जसबाट डार्क चकलेटको निर्माण गरिन्छ । यसमा फ्लेवनोल नामक एन्टिअक्सिडेन्ट पाइन्छ । शरीरमा नराम्रो कोलेस्ट्रेलको मात्रा कम गर्न यसको भूमिका महत्त्वपूर्ण रहन्छ । यसमा उच्च मात्रामा मोनोस्याचुरेटेड फ्याटी एसिड हुन्छ । यसले कोलेस्ट्रोलको स्तर राम्रो बनाउन मद्दत गर्छ ।

फलफूल र सागसब्जीबाट बनेको स्मुदी
केरा, फर्सी, खरबुजा जस्ता फलफूबाट बनेको स्मुदीले शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्छ । यसमा दूध वा अन्य प्रकारका ओटहरु मिसाएर पिउन सकिन्छ ।

स्ट्यानोल र स्टेरोलयुक्त पेय पदार्थ
यी पेयपदार्थमा प्लान्ट केमिकल हुन्छ । जसले कोलेस्ट्रोल सोस्ने समस्यालाई रोक्छ । फुड कम्पनीहरूले यसलाई विभिन्न खाना पनि प्रयोग गर्ने गरेका छन् ।

अल्कोहल
सीमित मात्रामा मादक पदार्थको सेवन गर्दा रगतमा एचडीएलको मात्रा बढ्न सक्छ । रेड वाइनमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ । त्यसैले सीमित मात्रा रेड वाइनको सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोलको मात्रा कम गर्छ भने मुटुसम्बन्धी रोगको खतरा पनि कम गर्छ । तर, बढी मात्रामा अल्कोहलको सेवनले कोलेस्ट्रोलको मात्रा बढाउँछ । त्यसैले यसलाई विशेष ध्यान दिन विशेषज्ञले सल्लाह दिने गर्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!