बैदेशिक पोष्ट
२०८३ जेष्ठ १२, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

महिलामा देखिने ७ लक्षण बाँझोपनको सङ्केत

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ २९, २०७८ ०७;१० बिहान प्रकाशित
महिलामा देखिने ७ लक्षण बाँझोपनको सङ्केत
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बाँझोपन महिलाहरूका लागि गम्भीर समस्या बन्दै गइरहेको छ । प्रजनन क्षमतामा कमी आउँदा गर्भाधान गर्न समस्या हुने गर्छ । महिलामा विभिन्न कारणले गर्दा बाँझोपनको समस्या आउँछ । ओभ्युलेसन डिसअर्डर, फ्यालोपियन ट्युबमा क्षति हुने, एन्डोमेट्रियोसिस, युटेरस वा सर्भिक्ससँग जोडिएका विभिन्न समस्याका कारण बाँझोपनको समस्या आउँछ । विशेषज्ञले समयमा नै यसको उपचार गर्नुपर्ने सल्लाह दिन्छन् । बाँझोपन हुनुअघि के कस्ता सङ्केत देखिन्छन् ?

एन्डोमेट्रियोसिस
केही महिलाहरूलाई महिनावारीको समयमा तल्लो पेट वा कम्मर दुख्ने समस्या कम हुन्छ । सामान्य दुखाई मात्रै हुने गर्छ । तर, केही महिलाहरूमा भने महिनावारीको समयमा अत्यधिक पीडा हुने गर्छ । यस्ता महिलाहरूको महिनावारी अवधि पनि लामो हुन्छ । एन्डोमेट्रियोसिसमा पाठेघरको भित्र पाइने एउटा तन्तु बढेर पाठेघरबाट बाहिर आउँछ । उक्त तन्तु अण्डाशय, फ्यालोपियन तन्तु र गर्भाशयको बाहिर भागमा र अर्को भागमा पनि फैलिन सक्छ । यो समस्यामा अत्यधिक दुखाई हुने गर्छ । साथै, महिनावारी अनियमित हुने, दिसा गर्न समस्या हुने, यौनसम्पर्क राख्दा पीडा हुने, कम्मर दुख्ने, थकान हुने, वाकवाक लाग्ने, कहिलेकाहीँ रगत देखापर्ने, तल्लो पेट दुखिराख्ने आदि समस्या भइरहेमा बाँझोपन हुने खतरा बढ्छ ।

महिनावारी चक्रमा गडबडी
महिनावारी नियमित चक्र हो । तर, महिनावारी चक्रमा गडबडी हुनु बाँझोपनको कारण हुन सक्छ । अनियमित महिनावारीका कारण ओभ्युलेशन नियमित बन्न पाउँदैन । पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम, मोटोपन, कम तौल, थाइराइड जस्ता समस्याले पनि बाँझोपन निम्त्याउँछ ।

हर्मोनमा समस्या
हर्मोनमा हुने उतारचढावले पनि शरीरमा विभिन्न प्रकारका समस्याहरू आउँछन् । मुसा आउने, हातखुट्टा चिसो हुने, सेक्स ड्राइभमा कमी हुने, यौन इच्छामा कमी आउने, निप्पल डिस्चार्ज हुने, अनुहारको रौं बढ्ने, कपालको रौं पातलो हुने आदि लक्षणले पनि बाँझोपनको सङ्केत गर्छ ।

यौनसम्पर्कका क्रममा पीडा
डिस्पेर्युनिया अर्थात् सेक्सका क्रममा पीडा हुनु महिलाहरूको प्रजनन क्षमता प्रभावित हुनु हो । इन्फेक्सन एन्डोमेट्रियोसिस र फाइब्रोएड जस्ता समस्याले यौनसम्पर्कका क्रममा पीडा महसुस हुने भएकाले समयमा नै डाक्टरको सल्लाह लिन आवश्यक छ ।

महिनावारीको समयमा देखिने रगत
महिनावारीको समयमा देखिने रगत सामान्यतया: चमकदार रातो हुन्छ । र अर्को दिनबाट गहिरो रातो हुँदै जान्छ । यदि महिनावारीको सुरुवातमा सामान्य देखि हल्का रातो वा धेरै नै गाढा छ भने बाँझोपनको सङ्केत हुनसक्छ ।

मोटोपन
मोटोपनाले महिलाको गर्भाधान क्षमतामा ह्रास ल्याउँछ । यस्तै, मोटोपनले गर्भवती भएको समयमा पनि समस्या पैदा गर्छ । समयभन्दा पहिलो मेनोपोज, क्यान्सर, क्यान्सरको उपचार, ओभरिज वा फ्यालोपियन ट्युबमा हुने क्षति, एन्डोमेट्रियोसिस आदि समस्याका कारण बाँझोपन हुन सक्छ । हिस्टेरोसाल्पिंगोग्राफी, एन्डोमेट्रियल बायोप्सी, ल्यापेस्कोपी, हर्मोन चेकअप जस्ता जाँच तथा परीक्षणबाट बाँझोपनको कारण पत्ता लगाउन सकिन्छ । यो समस्या समयमा नै पत्ता लगाएर उपचार गर्न डाक्टरले सल्लाह दिन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!