बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के घ्यू कुमारीले स्तनको आकार बढाउन मद्दत गर्छ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
भदौ ३१, २०७८ ०८;४२ बिहान प्रकाशित
के घ्यू कुमारीले स्तनको आकार बढाउन मद्दत गर्छ ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

हरेक महिला आफ्नो फिगर परफेक्ट होस् भन्ने चाहन्छन् । यसका लागि महिला विभिन्न प्रकारका उपायको पनि सहारा लिन्छन् । सुगठित शरीरले मानिसको व्यक्तित्वमा निखार ल्याउँछ । साथै आत्मविश्वास पनि बढाउँछ । महिलाले आफ्नो फिगर उत्कृष्ट राख्नका लागि स्तनको आकारमा पनि विशेष ध्यान दिनुपर्छ ।

केही महिलाको स्तनको आकार प्राकृतिक रुपमा नै सही हुन्छ तर कसैको भने स्तनको आकार कि त सानो हुन्छ कि ठूलो । स्तन ठूलो वा सानो, दुबै स्थितिमा महिलाको फिगर खराब देखिन्छ । स्तनको आकारलाई कम गर्नका लागि तपाईं व्यायामको सहारा लिन सक्नुहुन्छ तर यदि तपाईंलाई स्तनको आकार बढाउनु छ भने यसका लागि तपाईंले व्यायामका साथै खाना र घरेलु तरिकामा पनि ध्यान दिनुपर्छ ।

यदि तपाईं आफ्नो स्तनको आकार बढाउन चाहनुहुन्छ भने घ्यू कुमारी जेल प्रयोग गर्नुहोस् । यहाँ हामी तपाईंलाई घ्यू कुमारीको जेललाई प्रयोग गरेर स्तनको आकार बढाउने तरिकाबारे जानकारी दिँदै छौं ।

घ्यू कुमारी र बेसारको पेस्टः
घ्यू कुमारी र बेसारको पेस्ट स्तनको आकारलाई बढाउन सहयोगी हुन्छ । यसका लागि करिब १ चम्चा घ्यूकुमारीको जेल लिनुहोस् । अब यसमा एक चिम्टी बेसारको पाउडर मिसाउनुहोस् । त्यसपछि यसमा भिटामिन इ ओयल राखेर यसलाई राम्रोसँग मिसाउनुहोस् । अब उक्त पेस्टलाई आफ्नो स्तनमा करिब १५ मिनेटका लागि लगाउनुहोस् । त्यसपछि आफ्नो स्तनलाई मनतातो पानीले सफा गर्नुहोस् । पछि तपाईंले चिसो पानी पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यसका साथै, राती सुत्नुअघि २ चम्चा घ्यू कुमारीको जेलमा करिब २ चम्चा भिटामिन इ ओयल मिसाएर स्तनमा लगाउनुहोस् । त्यसपछि करिब ३ देखि ४ मिनेटसम्म हल्का हातले आफ्नो स्तनलाई मालिस गर्नुहोस् । पछि यसलाई रुमालले सफा गरेर सुत्नुहोस् । यसो गर्दा तपाईंले उत्कृष्ट नतिजा पाउन सक्नुहुन्छ ।

घ्यू कुमारी, ग्रीन टी र ओलिभ ओइल
घ्यू कुमारीको जेल, ग्रीन टी र ओलिभ ओइलको मिश्रणले पनि स्तनको आकार बढाउन सक्छ । यसका लागि सबैभन्दा पहिला एउटा कचौरामा करिब १ चम्चा ग्रीन टी पाउडर लिनुहोस् । अब यसमा करिब ५–६ चम्चा घ्यू कुमारीको जेल र २ चम्चा जैतुनको तेल हाल्नुहोस् र राम्रोसँग मिसाउनुहोस् । अब यो मिश्रणलाई आफ्नो स्तनमा लगाएर मसाज गर्नुहोस् । राती सुत्नुअघि तपाईं यो मिश्रणलाई आफ्नो स्तनमा लगाउन सक्नुहुन्छ ।

घ्यू कुमारीको जुसः
घ्यू कुमारीको जुस पिउँदा पाचन शक्ति बलियो हुन्छ । साथै, यसको छालाको रङमा पनि निखार आउँछ । तर नियमित रुपमा घ्यू कुमारीको जुस पिउँदा स्तनको आकार पनि बढ्छ । घ्यू कुमारीमा एमिनो एसिड पाइन्छ जसले स्तनको आकार बढाउन प्रभावकारी हुन्छ । बजारमा पाइने घ्यू कुमारीको जुसभन्दा यसलाई तपाईं घरमा नै तयार पारेर पिउनुहोस् । घ्यू कुमारीको जुस तयार पार्नका लागि केही घ्यू कुमारी लिनुहोस् । अब यसलाई काटेर यसको जेल निकाल्नुहोस् । यो जेलमा पानी मिसाएर पिउनुहोस् । यसले तपाईंको स्तनको आकार बढाउन सक्छ ।

घ्यू कुमारी र अदुवाः
स्तनको आकार बढाउनका लागि घ्यू कुमारी र अदुवा एक उत्कृष्ट समिश्रण हो । यो मिश्रणले तपाईंको स्तनको आकार बढ्नेछ र तपाईंको लत्रक्क परेको स्तन पनि सही आकारमा आउन सक्छ । घ्यू कुमारी र अदुवालाई स्तनमा लगाउनका लागि सबैभन्दा पहिला एउटा कचौरामा ५ ठूलो चम्चा घ्यू कुमारीको जेल लिनुहोस् । अब यसमा २ चम्चा अदुवाको पाउडर वा पिसेको अदुवा मिसाउनुहोस् । अब यो पेस्टलाई आफ्नो स्तनमा लगाएर मसाज गर्नुहोस् । यो टिप्सलाई नियमित रुपमा फलो गर्नुहोस् । तपाईंले केही दिनमा नै यसको नतिजा पाउन सक्नुहुन्छ । तर एकदिनमा एक पटक मात्रै अदुवा र घ्यू कुमारीको पेस्ट लगाउनुहोस् । योभन्दा बढी लगाउँदा छालामा डाबरको समस्या देखिनसक्छ ।

स्तनको आकार बढाउन घ्यू कुमारी कसरी फाइदाजनक ?

हर्मोनलाई सन्तुलित गर्छः
घ्यू कुमारीमा फाइटोएस्ट्रोजन तत्व भरपूर मात्रामा पाइन्छ । यसले हाम्रो शरीरमा एस्ट्रोजन बढाउन मद्दत गर्छ । शरीरमा एस्ट्रोजन हर्मोन बढ्दा स्तनको आकार पनि बढ्छ ।

रक्तसञ्चार राम्रो हुन्छः
घ्यू कुमारीको प्रयोग वा सेवन गर्दा शरीरमा रक्त सञ्चार राम्रोसँग हुन्छ । यसमार्फत् हाम्रो शरीरमा भरपूर रुपमा पोषण र अक्सिजन पाउँछ । यस्तोमा जब तपाईं घ्यू कुमारीको प्रयोग स्तनमा गर्नुहुन्छ यसले स्तनमा रक्तसञ्चार उत्कृष्ट हुन्छ जसका कारण स्तनको आकार बढ्न सहयोग हुन्छ ।

पोषण तत्त्वले भरपूरः
घ्यू कुमारीको जेल विभिन्न भिटामिन र खनिज तत्वले भरपूर हुन्छ । यसमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी र भिटामिन ई भरपूर मात्रामा हुन्छ । साथै यसमा थुप्रै अन्य खनिज तत्व पाइन्छन् जसले स्तनको आकारलाई बढाउन सहयोग गर्छ । स्तनको आकार बढाउनका लागि तपाईं घ्यू कुमारीको जेललाई यसरी प्रयोग गर्न सक्नुहुन्छ तर यो तरिकाले मात्रै तपाईंको स्तनको आकार बढ्छ भन्ने छैन । यसका लागि तपाईंले उत्कृष्ट डाइट र व्यायामको पनि आवश्यकता पर्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!