बैदेशिक पोष्ट
२०८२ फाल्गुन २१, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पायल्सको लेजर सर्जरी कति सुरक्षित छ ? अन्य उपचार के के हुन् ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
अशोज ६, २०७८ ०७;१५ बिहान प्रकाशित
पायल्सको लेजर सर्जरी कति सुरक्षित छ ? अन्य उपचार के के हुन् ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

पायल्स यस्तो रोग हो जसले जुनसुकै बेला पीडा दिन सक्छ । समयमा नै उपचार भएन भने यसले निकै समस्यामा पार्न सक्छ । पायल्स उपचार गर्ने धेरै तरिका छन् । सडक किनार, भित्ता वा होर्डिङ बोर्ड जता पनि ‘पायल्सबाट छुटकारा पाउन हामीलाई सम्पर्क गर्नुहोस्’ भनेर लेखिएको पाइन्छ । तर विज्ञापनमा लेखिए जस्तै पायल्सबाट छुटकारा पाउन त्यति सहज छैन । यसको उपचारका लागि शल्यक्रिया गर्न सकिन्छ भने औषधिको पनि प्रयोग गर्न सकिन्छ । के पायल्सको उपचारका लागि लेजर सर्जरी गराउनु सही हो त ?

पायल्स बढ्दै गएर अत्यधिक पीडा हुन थालेपछि शल्यक्रिया गर्ने सल्लाह दिइन्छ । पायल्स दुई प्रकारका हुन्छन् । एउटा भित्री रूपमा बढ्दै जान्छ भने अर्को बाहिर देखिन्छ । बाहिर देखिने पायल्समा ससाना दाना जस्तो मासुको केही भाग बाहिर देखिन्छ । त्यसलाई शल्यक्रियामार्फत उपचार गर्न सकिन्छ । यसका लागि कुन शल्यक्रिया प्रभावकारी हुन्छ भनेर बिरामीहरूको मनमा खेलिरहन्छ । यस्तो समस्यामा चिकित्सकहरू खुला शल्यक्रिया गराउँछन् भने दोस्रो लेजर सर्जरी गराउने गरिन्छ ।

खुला शल्यक्रियामार्फत पनि रोगको उपचार गर्न सकिन्छ । तर यो प्रक्रिया जटिल र पीडादायी हुन्छ । तर खर्च कम लाग्छ । शल्यक्रियापछि निको हुन पूरा एक हप्ता लाग्छ । दोस्रो उपाय हो– लेजर सर्जरी । पछिल्लो समय लेजर सर्जरीलाई सहज रूपमा लिन थालिएको छ । लेजर सर्जरीमा तेज प्रकाशको किरणमार्फत पायल्सको उपचार गरिन्छ ।

लेजर सर्जरी कति सुरक्षित ?
अन्य सर्जिकल प्रक्रियाहरूमध्ये लेजर सर्जरीमा गुद्वार वरिपरि रगत बग्दैन । थोरै मात्र रगत देखा पर्न सक्छ । यो प्रक्रियामा पिन पोइन्ट लेजर बिमाको प्रयोग हुन्छ ।

लेजर डिभाइसबाट निस्किने किरणले पलाएको मासुको सानो भागमा रक्तसञ्चार हुने प्रक्रियालाई बन्द गरिदिन्छ । यसको प्रयोग गर्दा कुनै पनि भाग काट्ने काम हुँदैन ।

यो उपचारमा घाउ बनाउन नपर्ने भएकाले इन्फेक्सन हुने सम्भावना कम हुन्छ । लेजर सर्जरी गर्दा पायल्सको समाधान तीव्र गतिमा हुन्छ भने ओपन सर्जरीमा घाउ निको हुन लामो समय लाग्ने गर्छ ।

त्यसैले ओपन सर्जरीपछि कम्तीमा एक हप्ता अस्पताल बस्नुपर्ने हुन्छ । तर लेजर सर्जरीमा २४ घण्टामा नै डिस्चार्ज हुन सकिन्छ र ४८ घण्टामा जीवनशैली सामान्य हुँदै जान्छ । ओपन सर्जरीमा दिसा गर्न ७ देखि ८ दिनसम्म कठिन हुन्छ । तर लेजर सर्जरीमा यस्तो समस्या हुँदैन ।

स्टेपलस सर्जरी
यो सर्जरीमा पलाएको मासुमा स्टेपल गरिन्छ । यसले मासुको सानो भागमा हुने रक्तसञ्चार बन्द गरिदिन्छ । यो सर्जरीपछि केही दिनमा नै पायल्सबाट छुटकारा मिल्छ । यो सर्जरीपछि पनि पुनः मासु पलाउने सम्भावना हुन्छ ।

क्षार सूत्र
यसमा पलाएको मासुलाई बाँध्ने काम गर्छ । केही दिनमा बाँधेको मासुको भाग सुक्छ । यो प्रक्रिया पूरा हुन लामो समय लाग्छ । यसमा बिरामीलाई अत्यधिक पीडा हुन्छ । यसपछि पुनः समस्या बल्झिने खतरा पनि हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!