बैदेशिक पोष्ट
२०८२ साउन ३, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मास्कको अनिवार्यता र यसका फाइदा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
अशोज १०, २०७८ १३;१० मध्यान्ह प्रकाशित
विदेशी मास्क सस्तिँदा स्वदेशीलाई सकस
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अहिलेको परिप्रेक्ष्यमा मास्क लगाउनु अनिवार्य भइसकेको छ । विगत डेढ वर्षदेखि विश्वभरिकै मानिसहरूलाई कोभिडले आक्रान्त पारेको छ । कैयांै मानिसले आफ्नो ज्यान गुमाएका छन् । त्यसैले मास्क लगाउनु अनि सामूहिक दूरी कायम गरी आफ्नो दैनिकीलाई निरन्तरता दिनु सबैका लागि सामान्यजस्तै भइसकेको छ । किनकि बिनापैसा हामी सजिलै घरबाहिर निस्कन सक्छौं होला, तर बिनामास्क अन्यन्त्र निस्कने हामी कल्पना पनि गर्न सक्दैनौं ।

बच्चादेखि वृद्धसम्मको उमेर समूहका मानिसहरू सबैमा अब मास्क नलगाई घरबाट बाहिर तथा अरू मानिसको अघि बस्नु हँुदैन भन्ने मनोभावनाको विकास भइसकेको छ । मास्कको पहिले पनि उत्पादन तथा बेचबिखन गरिन्थ्यो, तर यसको व्यापक प्रयोग भने कोरोना भाइरस देखिएपश्चात गरिएको हो । पहिले प्रायः कम मानिसहरूले मात्र मास्कको प्रयोग गर्ने गर्थे । मोटरसाइकलमा हिड्दा, रुघाखोकी लाग्दा, धूलो–धूवाँको एलर्जी भएमा मास्कको प्रयोग गरिने गरिन्थ्यो । स्वयम् म आफैं पहिले मास्क लगाउनुपर्दा कानको जरा दुख्छ भनेर स्कुटर चलाउँदा पनि मास्कको प्रयोग गर्दिनथें ।

तर, अहिले कोरोनाको कारणले गर्दा बिनामास्क घरबाट बाहिर निस्कँदा लाज लागेजसो, केही सामान छुटेजस्तो र अन्य मानिसले के भन्लान् र प्रहरीद्वारा दण्डित हुनुपर्छ भन्ने पिरलोले पनि मास्क लगाएर निस्कने गर्छांै । कोरोना महामारीले एउटा पाठचाहिँ सबैलाई सिकाएको छ कि मास्कको प्रयोग गर्नाले पहिलेको दाँजोमा अहिलेको समयमा सबैलाई प्रायः रुघाखोकी कम लागेको छ । नेपालमा कोभिडको पुष्टि भएपश्चात् निरन्तर रूपमा मास्कको प्रयोग र चिसो पदार्थको सेवनमा कमी गरेको कारणले गर्दा आजको दिनसम्म मलाई रुघाखोकी, घाँटी दुख्ने तथा ज्वरो आउने जस्ता समस्याहरू देखिएको छैन । झनै अहिले मास्कको यति धेरै लोकप्रियता बढेको छ कि अब त महिलाहरूको कपडाको डिजाइनअनुसारको बजारमा मास्क पाइन्छ ।

कोरोनाको सुरुवाती समयमा मास्कको अभाव हुनुका साथै मानिसहरूले एउटा मास्कको ४–५ सय रुपैयाँ तिरेर समेत प्रयोग गरेका थिए । तर, अहिलेको समयमा भने मूल्य र स्तरअनुसारका मास्कहरू बजारमा सजिलै पाउन सकिन्छ । तर, मानिसहरूको खराब आचरण यो पनि छ कि जब कोरोना संक्रमणको दर बढ्दै जान्छ तब मास्कको कृत्रिम अभाव गराई मूल्यमा समेत वृद्धि गर्ने गर्छन् । सदावहार सहज तरिकाले अनि सुपथ मुल्यमा पाइने मास्क त्यतिबेला किन्न नपाइने अवस्था सिर्जना गरिदिन्छन् । त्यस्तै निषेधाज्ञाको समयमा पनि मास्क उत्पादकहरू नाफामै रहेका थिए । अहिले प्रत्येक पसलमा मास्क राख्ने गर्छन् । किनकि अहिलेको परिप्रेक्ष्यमा मास्क हाम्रो जीवनको अभिन्न अंग जस्तै भइसकेको छ ।

बच्चाहरूसमेत बाहिर जाने भन्नासाथ मास्क खोइ लगाएको भनेर प्रश्न गर्ने गर्छन् । यो स्वास्थ्यको हिसाबले एकदम राम्रो पनि हो । किनकि मास्कको निरन्तर प्रयोगले गर्दा अन्य सरुवा रोगहरू सर्नमा समेत कमी आइसकेको छ । मास्कमा भएको कपडाको लेयरले धूलो–धूवाँ र अन्य कीटाणुहरूलाई नाक तथा मुखको माध्यमबाट शरीरभित्र पस्न दिँदैन । घरमा एक जनालाई रुघा मात्र लागेमा पनि स्वयम् आइसोलेट भई घरभित्रै पनि मास्क लगाएर बस्नाले अरूलाई सर्नबाट जोगाउन सकिन्छ ।

त्यसैले मास्कको अनेक फाइदाहरू रहेका छन् । स्वयम् मलाई नै धूलोको एलर्जीका कारण घाँटीमा खसखस हुने, खोकी लाग्ने गथ्र्यो, तर मास्कको प्रयोगपश्चात् यस्तो समस्या खासै आएको छैन ।

यस्तै बालबालिकाहरूमा पनि लगातार मास्कको प्रयोग अनि बारम्बार हात धोइराख्ने बानी बसाल्नाले पहिलेको दाँजोमा स्वास्थ्यसम्बन्धी समस्याहरू निकै कम आएको स्वतः हामी आफ्नै घरमा देख्न सक्छौं । तर, कतिपय मानिसहरू मास्कको दुरुपयोग गरी चिउँडोमा अनि कानमा अड्काउने र नाकसमेत नछोपी लगाउने गर्छन् । यसो गर्नाले स्वयम् आफैंलाई हानि पु¥याउने गर्छ । त्यसैले स्वयम् सजग अनि सतर्क भएर बसौं । केही घटना घटेर पश्चात्ताप गर्नुभन्दा घटना घट्न नै नदिनु बुद्धिमानी हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!