बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यो दशैं अफरमा नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ? यी कुराहरुमा अवश्य ध्यान दिनुहोला

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश, सूचना प्रबिधि
अशोज १६, २०७८ ०७;४१ बिहान प्रकाशित
यो दशैं अफरमा नयाँ स्मार्टफोन किन्दै हुनुहुन्छ? यी कुराहरुमा अवश्य ध्यान दिनुहोला
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नयाँ स्मार्टफोन किन्ने कुरामा कहिले पनि हतार गर्नु हुँदैन। समय लिएर र फोन किन्नु अगाडि केही जरुरी कुराहरुमा ध्यान दिएर मात्रै अगाडि बढ्नुपर्छ। स्मार्टफोनको स्पेसिफिकेशन सबैभन्दा महत्वपूर्ण हुन्छ। त्यसैले फोन किन्दा स्पेसिफिकेशनमा ध्यान दिनु अति आवश्यक हुन्छ।

ब्रान्डलाई खासै धेरै महत्व नदिए पनि फरक पर्दैन तर स्पेसिफिकेशनमा भने अवश्य पनि ध्यान दिनुपर्छ। स्पेसिफिकेशन बाहेक पनि केही यस्ता कुराहरु छन् जसलाई ध्यान दिएर स्मार्टफोन किन्याैं भने हामीले आफ्नो निर्णयमा धेरै पछुताउनु पर्दैन।

के हुन् त यी कुराहरु, आउनुस् जानाैं:

प्रोसेसर

  • फोनमा प्रोसेसर सबैभन्दा महत्वपूर्ण हुन्छ। यसका बारेमा राम्ररी अध्ययन गरेर मात्र फोन किन्नुहोस्।
  • बजारमा क्वालकम, मिडियाटेक, एप्पल, एक्जिनोसजस्ता कम्पनीका प्रोसेसरहरु उपलब्ध छन्।
  • प्रोसेसरको चिप साइज कस्तो छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।
  • चिपको साइज जति सानो भयो उसको प्रदर्शन पनि त्यति नै राम्रो हुन्छ।
  • चिपको साइज नानो मीटर वा एनएम मा नापिन्छ। चिपहरु १२ एनएम, ८ एनएम, ७ एनएम, ५ एनएम जस्ता साइजहरुमा उपलब्ध हुन्छन्।

रिफ्रेश रेट

  • डिस्प्लेको रिफ्रेश रेटका बारेमा पनि जान्नु आवश्यक हुन्छ।
  • फोनहरुमा ६०, ९०, १२०, १४४ देखि लिएर ४८० हर्जसम्का रिफ्रेश रेटका डिस्प्ले उपलब्ध हुन्छन्। रिफ्रेश रेट बढी हुँदा फोनमा एप अन्य सामग्री खुल् कम समय लाग्छ।
  • रिफ्रेश धेरै भएको डिस्प्लेमा गेम खेल्दा वा अन्य उच्च ग्राफिक भएका कामहरु गर्दा सहज हुन्छ।
  • फोनको रिफ्रेश रेटबाहेक रेजोल्यूशनमा पनि ध्यान दिनु आवश्यक हुन्छ।
  • ६ इन्चको स्क्रीन भएको स्मार्टफोनका लागि एचडी रेजोल्यूशनको साटो फुल एचडी अर्थात् ७२० पिक्सेलको सट्टा कम्तीमा पनि १०८० पिक्सेलको रेजोल्युशनलाई राम्रो मानिन्छ।
  • लेटेस्ट अपरेटिङ सिस्टम भएका फोन किन्नु राम्रो हुन्छ।
  • हाल विश्वका अधिकांश स्मार्टफोनमा दुई ओटा चर्चित अपरेटिङ सिस्टम एन्ड्रोइड तथा आईओएस राखेको पाइन्छ।
  • एन्ड्रोइड गुगलको हो भने आईओएस एप्पलको हो।
  • एन्ड्रोइडमा भन्दा आईओएस डिभाइसमा बढी सुरक्षाको प्रत्याभूति दिइएको पाइन्छ।

डिस्प्ले

  • एलईडी डिस्प्लेमा ब्राइटनेस धेरै हुन्छ।
  • एमोलेड प्यानलले ब्याट्री कम खपत गर्छ र यसमा रंगहरु पनि निकै उत्कृष्ट देखिन्छ।
  • एलईडी तथा एमोलोडमा तुलना गर्ने हो भने एमोलेडलाई राम्रो मानिन्छ।

र्याम तथा स्टोरेज

  • ठिक्क मूल्यको स्मार्टफोन किन्दा कमसेकम ६४ जीबीको स्टोरेज भएमा राम्रो मानिन्छ।
  • मध्यम स्तरका स्मार्टफोनमा १२८ जीबी तथा फ्ल्यागशिप स्मार्टफोनहरुमा२५६ जीबी स्टोरेज हुनुपर्छ भन्ने मान्यता छ।
  • फोनमा धेरै समय गेम खेलिन्छ या धेरै प्रकारका एपहरु लगातार चलाइन्छ भने त्यस्ता फोनमा र्याम अलि बढी हुनु आवश्यक हुन्छ।
  • बजेट स्मार्टफोनमा प्रयोगका आधारमा ४ देखि ६ जीबी र्यामलाई स्ट्यान्डर्ड मान्ने गरिएको छ।
  • महगा फोनमा १२ जीबीसम्मका र्याम दिइएका हुन्छन्।

क्यामरा

  • क्यामरा हेर्दा त्यसको मेगापिक्सेल तथा ज्यादा लेन्स धेरै भएको आधारमा राम्रो मान्नुहुँदैन।
  • क्यामराको सेन्सर साइज, अपर्चर, शटर स्पीड तथा फोनको प्रोसेसरका हिसाबले कुन क्यामरा उत्कृष्ट हो भन्ने छुट्टिन्छ।
  • फोन किन्ने बेला क्यामरासम्बन्धी यस्ता कुराहरुमा पनि ध्यान पुर्याउनु आवश्यक हुन्छ।

ब्याट्री

  • सामान्यतया ४००० एमएएचभन्दा बढी क्षमताको ब्याट्री राम्रो मानिन्छ।
  • फास्ट चार्जर सपोर्टयुक्त स्मार्टफोनलाई प्राथमिकता दिनुहोस्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!