बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दिनहुँ एउटा सिंगो अण्डा खाँदा मृत्यु हुने जोखिम १४ प्रतिशतले बढ्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
अशोज १७, २०७८ १३;२१ मध्यान्ह प्रकाशित
दिनहुँ एउटा सिंगो अण्डा खाँदा मृत्यु हुने जोखिम १४ प्रतिशतले बढ्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। दैनिक एउटा अण्डा सिंगै खाँदा मृत्यु हुने जोखिम १४ प्रतिशतले बढ्ने देखिएको छ । पहेंलो भागसहितको अण्डा खाँदा यस्तो जोखिम बढ्ने अनुसन्धानमा पाइएको छ । यो जोखिम अण्डा उसिनेर, फ्राइ गरेर वा अम्लेट बनाएर खाँदा पनि हुनेछ । यो अध्ययनको नेतृत्व गरेका चिनियाँ अनुसन्धानकर्ताका अनुसार जोखिम बढाउने कारक अण्डामा हुने उच्च चिल्लो पदार्थ र कोलेस्टेरोल हुन् । अनुसन्धानकर्ताहरुले अण्डाको सेतो भाग मात्र खान वा अण्डाको सट्टा यस्तै पौष्टिक तत्व हुने अन्य खाना खान सुझाव दिएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार अण्डाको सट्टा सोही अनुपातमा गेडागुडी वा फलफूल खाने गर्दा मृत्युको जोखिम एक तिहाइले घटेको पाइएको छ । अनुसन्धानकर्ताहरुले ५ लाख भन्दा धेरै अमेरिकीहरुलाई सन् १९९५ र १९९६ मा केही प्रश्नहरुको सूची दिएका थिए र उनीहरुलाई १६ वर्षसम्म अवलोकन गरेका थिए । यो अध्ययनपछि तयार पारिएको शोधपत्र प्लस वनमा प्रकाशित गरिएको छ । शोधपत्रमा १६ वर्षअघि प्रश्नको जवाफ दिएर फाराम भरेका मध्ये अहिलेसम्म १ लाख २९ हजार ३२८ जनाको मृत्यु भएको उल्लेख छ ।

शोधकर्ता झेजियाङ विश्वविद्यालयका प्रफेसर यू झाङले भने ‘यो अध्ययनमा अण्डा र कोलेस्टेरोलको सेवन मुटुसम्बन्धी रोग र क्यान्सरको कारणसँग सम्बन्धित थिए । अण्डा सेवन गर्नेहरुको बढ्दो मृत्युदर ठूलो परिमाणमा कोलेस्टेरोलबाट प्रेरित थियो ।’ स्वास्थ्य र अण्डाको सम्बनधका विषयमा वर्षौं अगाडिदेखि बहस हुँदै आएको छ र अण्डालाई लामो समयदेखि स्वस्थ खाद्यपदार्थ मानिँदै आइएको छ । अण्डालाई अहिले कैयौं देशको राष्ट्रिय पोषण गाइडलाइनमा समावेश गरिएको छ । तर यो खाद्यपदार्थ, खागसगरी पहेंलो भागमा उच्च कोलेस्टेरोल हुन्छ जुन स्वास्थ्थयको लागि हानीकारक मानिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!