बैदेशिक पोष्ट
२०८० अशोज १२, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तुलसीको सेवनले दिलाउँछ फ्लू र भाइरसबाट छुट्कारा ! यसरी गर्नुहोस् प्रयोग…

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
अशोज १८, २०७८ १८;४३ मध्यान्ह प्रकाशित
तुलसीको सेवनले दिलाउँछ फ्लू र भाइरसबाट छुट्कारा ! यसरी गर्नुहोस् प्रयोग…
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तुलसीको पात प्राकृतिक रूपमा राम्रो एन्टिबायोटिक हुने गर्दछ। यो प्राय: सबै प्रकारको भाइरस र फ्लूका लागि एक घरेलू उपचार हो। चिसो र ज्वरो आएको खण्डमा, औषधिको रुपमा यसको प्रयोग गरिन्छ। आयुर्वेदमा यसको दैनिक सेवनको बारेमा कैयौं फाइदाहरू बताइएको छ।

खाली पेटमा तुलसी खानु, स्वास्थ्यको हिसाबले निकै लाभदायक सावित हुदछ। आज हामी तुलसीको पात सेवन गर्ने ७ तरिकाको बारेमा चर्चा गर्नेछौ। जसले मौसमी ज्वरो र फ्लूबाट जोगाउन मदत गर्दछ।

तुलसीको पात चपाएर खानुहोस्  : ताजा तुलसीको पातमा ‘एडाप्टोजेन’ वा ‘एन्टी-स्ट्रेस एजेन्ट’ पाइन्छ। जसले, यो प्रमाणित गर्दछ कि दैनिक १०-१२ तुलसीको पातहरू चबाएर खाएमा रक्तचाप नियन्त्रणमा रहनुका साथै तनावबाट पनि मुक्ति मिल्दछ। यसले रगत शुद्ध पार्नमा पनि निकै मदत पुर्याउदछ।

तुलसी र ज्वानोको झोल : यस हर्बल रस बनाउनका लागि ताजा तुलसीको पात, ज्वानो, जीरा, आँपको पाउडर, नुन र पुदिनाको पातहरूको आवश्यक हुन्छ। यी सबै सामग्रीहरुलाई एक भाडामा राखी, ठिक मात्रामा पानी मिसाएर,  १० देखि १५ मिनेटको लागी उमाल्नु पर्दछ। यसको सेवनले ‘डिहाईड्रेसन’ को समस्या भएका व्यक्तिहरुका लागि निकै लाभदायक साबित हुनेछ।

तुलसी पानी : तुलसीको पात, अदुवा, मरिच, दालचिनी र अलैंचीको मिश्रणलाई उमाल्नुहोस्। विज्ञहरूका अनुसार, प्रत्येक दिन एक कपको तुलसीको पानी पिउँदा, डेंगु र मलेरिया जस्ता ज्वरोबाट छुटकारा पाउन सकिन्छ।

तुलसी, मह र बेसार: यस मिश्रणले रगत प्रवाह उत्तेजित गरेर पाचन प्रणालीलाई बलियो बनाउदछ। यसको ‘एन्टी-इन्फ्लेमेटरी’ र ‘एन्टी-फंगल’ गुणहरूले खोकी र चिसोबाट जोगाउन मद्दत गर्दछ।

तुलसी मिसाएको चिया :तुलसीको पात, चिनी, कागती र पानीले बनेको चिया, स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ। यो ‘क्याफिन’-मुक्त चियाको स्वाद मीठो हुनेगर्दछ। यो पाचन प्रणालीको लागी निकै फाइदाजनक हुँदछ। यसमा हुने ‘एन्टि-ब्याक्टेरियल’ गुणहरूले मानिसलाई मौसमी ज्वरो र फ्लूबाट पनि बचाउँछ।

तुलसी र चन्दन : तुलसीको ताजा पातहरू र चन्दनको पाउडर मिलाएर, पेस्ट बनाई निधारमा लगाउनुहोस्। यो पेस्टले टाउको दुखेको बेलामा राहत दिलाउनुका साथै, गर्मीको समयमा शीतलता पनि प्रदान गर्दछ।

ताजा तुलसीको जुस :ताजा तुलसीको रस आँखा रोगका लागी एक जादुई उपाय हो। विशेष गरी ती व्यक्तिहरुका लागि, जसलाई आँखा पोल्ने तथा रातको अन्धोपनको समस्या छन्। यो समस्या सामान्यतया ‘भिटामिन ए’को कमीको कारणले हुने गर्दछ। यी समस्याहरूबाट बच्न, रातको समयमा आँखामा तुलसीको रस राख्न सल्लाह दिइन्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!