बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, यस्तो छ उपाय

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश, सूचना प्रबिधि
कार्तिक २४, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
अब फेसबुक ग्रुपबाटै पैसा कमाउन सकिने, यस्तो छ उपाय
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । यदि तपाईं फेसबुक ग्रुप चलाउनुहुन्छ भने तपाईँका लागि खुशीको खबर छ । कम्पनीले फेसबुक ग्रुपका लागि मनिटाइजेसन फिचर ल्याउने भएको छ ।

फेसबुकले यसका लागि नयाँ टुलको टेस्टिङ गरिरहेको छ, जसमार्फत ग्रुप एड्मिनले आम्दानी गर्न सक्नेछन् । परीक्षणमा रहेको यो टुल्समा एडमिनका लागि शपिङ, फन्डरेजिङ र सब्स्क्रिप्सन जस्ता फिचर रहेका छन् । फेसबुकका अनुसार यी नयाँ फिचर ग्रुप एड्मिनका लागि निकै सहयोगी हुनेछन् र उनीहरूलाई मनिटाइजेसनका लागि तीन विकल्प उपलब्ध हुनेछन् ।

फेसबुक ग्रुप एड्मिन कम्युनिटी शप्स तथा फन्ड रेजिङको माध्यमबाट पैसा जुटाउन सकिनेछ । कम्युनिटी शप्स फेसबुकमा यस अघिदेखि उपलब्ध फिचर हो । अब ग्रुप एड्मिनले यसबाट पनि मर्चेन्डाइज बिक्री गर्न सक्नेछन् ।

फन्डरेजिङ फिचरको माध्यमबाट फेसबुक ग्रुप एड्मिनले कुनै पनि प्रोजेक्टको लागि क्राउड फन्डिङ जुटाउन सक्नेछन् । ग्रुप चलाउन आवश्यक खर्चका लागि ग्रुप एड्मिनले प्रयोगकर्ता तथा सदस्यहरूसँग पैसा मागेर आम्दानीको स्रोत बनाउन सक्नेछन् ।

अर्को फिचर भनेको सब्स्क्रिप्सनको हो । सशुल्क सब-ग्रुप (उप-समूह) यस्तो फिचर हो, जसमा फेसबुक ग्रुपभित्र रहेका सीमित सदस्यहरूका लागि बनाइएका साना साना ग्रुपमा राख्न सकिन्छ ।

यसको माध्यमबाट जसलाई अतिरिक्त कन्टेन्ट चाहिन्छ, त्यस्ता प्रयोगकर्ताले युजर सब्सक्रिप्सन खरिद गरेर पहुँच पाउन सक्छन् । सब्स्क्रिप्सनको पैसा ग्रुप एड्मिनलाई दिइन्छ । फेसबुक ग्रुपमा सब-ग्रुप बनाउने विकल्प रहनेछ ।

यस्तोमा तपाईंले सब-ग्रुप बनाएर क्राउड फन्डिङ लिन सक्नुहुन्छ । फेसबुक चाहन्छ कि क्रियटरले ग्रुपको माध्यमबाटआम्दानी गर्न सकुन् । यस्तोमा प्रयोगकर्ताका लागि एड्मिनहरूले खास किसिमका सामग्री पस्किन सकुन् ।

त्यसो त फेसबुकका सबै ग्रुपले यो सुविधा चाहन्छन् भन्ने छैन । तर कयौँ ग्रुप अहिले पनि मर्चेन्डाइज तथा फन्ड रेजिङ गराइरहेका हुन्छन् । फेसबुकले यो फिचर सबै ग्रुपका लागि एकसाथ सार्वजनिक भने गर्नेछैन ।

कम्पनीले यो फिचर क्रमशः उपलब्ध गराउनेछ । मनिटाइजेसन फिचरसँगै फेसबुक ग्रुपमा अन्य नयाँ फिचर समेत आउनेछन् । जसमा नयाँ कस्टमाइजेसन फिचर उपलब्ध हुनेछन् ।

जसको सहयोगमा ग्रुप एड्मिनले आफ्नो ग्रुपको ब्याकग्राउन्ड कलर, फन्ट स्टाइल आदि परिवर्तन गर्न सक्नेछन् । फेसबुक ग्रुप एड्मिन तथा मोडेरेटरका लागि कम्युनिटी च्याट हुनेछ । जसको सहयोगमा उनीहरूले आपसमा राम्रोसँग सञ्चार गर्न सक्नेछन् ।

एउटा नयाँ फिचर्ड सेक्सन पनि हुनेछ । जसमा एड्मिन कन्ट्याक्टलाई कोपिन गर्न सकिनेछ । यस बाहेक कम्पनीले आगामी दिनमा फेसबुक पेज र ग्रुपका लागि अन्य टुल्स समेत परीक्षण गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!