बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नियमित यौन सम्बन्धले मृगौलाको पत्थरी निको हुने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
कार्तिक २९, २०७८ ०८;३३ बिहान प्रकाशित
घरभाडा तिर्न नसक्ने महिलासँग भाडाको बदलामा यौनसुख माग्ने घरबेटी छ्याप्छ्याप्ती !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। नियमित यौन सम्बन्धले महिलाहरुलाई मृगौलाको पत्थरीको समस्याबाट छुटकारा दिलाउन सक्छ । हालै गरिएको एक अध्ययनमा नियमित यौन सम्बन्धले महिलाको मृगौलामा भएको पत्थरीको समस्या निको हुने खुलासा भएको हो । अध्ययनको नतिजामा भनिएको छ – तीन देखि ४ हप्तासम्म नियमित यौन सम्बन्धले महिलाको मृगौलामा भएको पत्थरीको समस्या पूर्ण रुपमा समाप्त हुन सक्छ र पत्थरी पनि सजिलैसँग शरीरबाट बाहिर निस्किन सक्छ ।

कैयौं पटक बिरामीहरुले पत्थरीको उपचारको लागि शल्यक्रिया गराउनुपर्छ वा ‘शकवेभ थेरापी’ गराउनुपर्छ । तर अब विशेषज्ञहरुले अध्ययनमा पत्ता लगाएका छन् कि यौन सम्बन्ध र चरमसुखका कारण शरीरमा जुन रसायनको उत्पादन हुन्छ त्यो रसायनले पत्थरलाई बाहिर निकाल्न सहयोग गर्छ । द सनको रिपोर्टअनुसार अध्ययनमा ७० जना महिलाहरुलाई सहभागी गराइएको थियो जसलाई मृगौलामा पत्थरीको समस्या थियो । यीमध्ये आधा महिलाहरुलाई हप्तामा ३ देखि ४ पटक यौन सम्बन्ध राख्न भनिएको थियो । अन्य महिलाहरुलाई यो अवधिमा यौन सम्बनध नराख्न भनिएको थियो ।

दुई हप्तापछि उनीहरुको पुनः जाँच गर्दा जो महिलाहरुले नियमित यौन सम्बन्ध राखे उनहिरुमध्ये ८० प्रतिशत महिलाहरुको मृगौलामा भएको पत्थरीको समस्या हटिसकेको थियो । अर्कोतर्फ जो महिलाहरु यौन सम्बन्धबाट टाढा रहे तीमध्ये ५१ प्रतिशतको मात्रै पत्थरीठिक भएको थियो । टर्कीको अवरस्य युनिभर्सिटीले यो अध्ययन गरेको हो । यो अध्ययन इन्टरनेशनल युरोलोजी एण्ड नेफोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।

यसअघि केही अध्ययनमा यो पनि खुलासा भएको थियो कि हप्तामा ३ देखि ४ पटक यौन सम्बन्ध राख्ने पुरुषहरुलाई पनि मृगौलाको पत्थरीको समस्याबाट छुटकारा पाउन सहयोग मिल्छ । मृगौलाको पत्थरीको समस्याबाट कैयौं पटक निकै पीडा हुन्छ र मृगौलामा संक्रमणको पनि खतरा रहन्छ । यदि समयमै यसको उपचार गरिएन भने मृगौला नै खराब हुन सक्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!