बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

३६ वर्षकी दुलहा – ८२ की दुलही, यौन जीवन र आलोचनाबारे गरे खुलासा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
मंसिर १५, २०७८ १७;०७ मध्यान्ह प्रकाशित
३६ वर्षकी दुलहा – ८२ की दुलही, यौन जीवन र आलोचनाबारे गरे खुलासा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

८१ वर्षकी पेन्सनधारी आइरिस जोन्स र ३६ वर्षका मोहम्मद इब्राहिमको प्रेम आजकाल चर्चामा छ , बेलायतको यो जोडी विवाहको बन्धनमा बाँधिइसकेका छन् र अन्तरवार्ताका लागि पहिलो पटक एकसाथ स्टुडियो पुगेका छन् । यतिबेला यी दुईले उमेर अन्तरका कारण खेप्नुपरेको आलोचना, पुनर्मिलन र यौन जीवनबारे थुप्रै रोचक खुलासा गरे ।

विवाहपछि पहिलो पटक सँगै अन्तरवार्ताका लागि सोफामा बस्दा आइरिस निकै रोमान्चित देखिएकी थिइन् । भिसासम्बन्धि समस्याका कारण आइरिस यसअघिका शोहरुमा एक्लै देखिन्थिन् । इजिप्टका मोहम्मद यो वर्षको नोभेम्बर अघि चाहेर पनि आफ्नी श्रीमतीसँग बस्न सक्दैनथे । यी दुई फोनमार्फत् नै सम्पर्कमा रहन्थे । तर यसपटक भने मोहम्मदले भिसा पाए र उनले आइरिससँग शोमा देखिन ढिला गरेनन् ।

कार्यक्रम प्रस्तोतासँग आइरिसले लकडाउन र भिसा नपाएका कारण आफूहरुले ठूलो समस्याको सामना गर्नुपरेको बताइन् । आइरिसले भनिन्, ‘यसले हामीलाई बाँच्न नै मुश्किल पारिदिएको थियो । फोनमा कुरा गर्नु र मेसेजमा गुड नाइट र गुड मर्निङ भन्नु निकै बोरिङ भइसकेको थियो । म यति मात्रै सोच्थेँ कि आखिर उनी कहिले आउँछन् ।’

आफ्ना श्रीमानले यूकेको भिसा पाएको खबर पहिलो पटक सुन्दा आइरिसको आँखाको आँसु आएको उनले बताइन् । उनले भनिन्, ‘म टेस्कोमा थिएा र फलफूल–सागसब्जी किनिरहेकी थिएँ । त्यति नै बेला मलाई यसबारे थाहा भयो । मैले आफ्नो आँसु रोक्न सकिनँ । त्यहाँ भएकी एक असिस्टेन्टले भने, ‘तपाईं ठिक हुनुहुन्छ ?’ मैले जवाफ दिएँ, ‘हो, म बस् असाध्यै असाध्यै खुसी छु ।’

मोहम्मद र आइरिसको उमेरमा करिब ४५ वर्षको अन्तर छ । उमेर अन्तर र रोमान्सबारे यो जोडीले असाध्यै आलोचना झेलेको छ । यसबारे मोहम्मदले भने, ‘म आकाशमा उडिरहेको महसुस गरिरहेको छु । जब म यूके जान पाउँछु भन्ने थाहा भयो, म बाटोमै बेस्सरी चिच्याउन थालेँ । कतिले मलाई पागल सोचिरहेका थिए । अन्ततः म आफ्नी श्रीमतीलाई भेट्दै थिएँ । ’ मोहम्मदलाई लिन उनकी श्रीमती विमानस्थलमा पुगेकी थिइन् । आइरिसले यो पल आफ्नो लागि निकै विशेष रहेको बताइन् ।

यद्यपि, मोहम्मदले मानिसहरुको प्रतिक्रिया र आलोचनाका कारण आफूले निकै दबाब महसुस गरिरहेको बताए । यस्तै केहीले भने आइरिससँग उनको सम्बन्धलाई एउटा उद्देश्य बताउँछन् । उनले भने, ‘म बुझाउन सक्दिनँ तर हामी असाध्यै दबाबमा छौं । म बुझाउन सक्दिनँ कि केहीले हामीमाथि हमला गर्छन्, किन ? म काम गरिरहेको छु । मसँग बिजनेस एडमिनिस्ट्रेशन छ । म आइरिससँग केही चाहिएका कारण नजिक भएको होइन । म एक धनी व्यक्ति हुँ । काएरोमा मेरो आफ्नै बंगला पनि छ ।’

यसबारे आइरिसले भनिन्, ‘प्रेमले सबैलाई जित्छ । मोहम्मद निकै सफा–सुग्घर व्यक्ति हुन् । घरमा उनले अहिलेसम्म केही खसालेका छैनन् । उनले मलाई कफीका लागि अफर गर्छन् । अब हामी दुबै हाम्रो पहिलो क्रिसमस सँगै मनाउने योजना गरिरहेका छौं । मलाई मेरो छोरा, साथीभाइ वा कोही आफन्तले बोलाउलान् कि बोलाउँदैनन् भनेर थाहा छैन । उनीहरुले हामी दुईलाई सँगै क्रिसमस मनाउन छोडिदिन्छन् जस्तो लाग्छ । ’ मोहम्मदले आफू सधैंका लागि आइरिससँग बस्ने योजना बनाइरहेको बताए ।

मोहम्मदसँग आफ्नो यौन जीवनको विषयमा आइरिस सधैं खुसी देखिन्छिन् । यसका लागि यो जोडी निकै चर्चित भइसकेको छ । आइरिस भन्छिन्, ‘मोहम्मद निकै चर्चित भइसकेको छ । ब्रिस्टलमा एक ट्याक्सी ड्राइभरले हामीलाई देख्ने बित्तिकै चिने ।’

उनी थप्छिन्, ‘जब मलाई कसैले सोध्छन् कि तपाईंले प्रेम कसरी पाउनुभयो ? म यतिमात्रै भन्छु कि तपाईं प्रेम नहेर्नुहोस्, प्रेम आफैंले तपाईंलाई खोज्नेछ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!