काठमाडौं । काठमाडौंका तीन जिल्लामा सरकारले आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिँदैछ । २४ वटा केन्द तोकेर भेरोसेल र एस्ट्राजेनेका खोप दिन लागिएको हो ।
काठमाडौं र ललितपुरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप दिइनेछ भने भक्तपुरमा बिहान १० देखि दिउँसो १ बजेसम्म दिइनेछ । हालसम्म खोप लगाउन छुटेका सबैलाई जतिसक्दो छिटो खोप लिन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
यी हुन् तीन जिल्लाबाट खोप दिइने केन्द्र
प्रतिक्रिया लेख्नुहोस्:-