बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लकडाउनका लागि सेक्स पार्टनर खोज्न सरकारको सल्लाह !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
मंसिर २६, २०७८ ०८;०० बिहान प्रकाशित
लकडाउनका लागि सेक्स पार्टनर खोज्न सरकारको सल्लाह !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। कोरोनाभाइरसका कारण विभिन्न देशहरु लकडाउन गरिएका छन् । युरोपेली देश नेदरल्याण्डमा लकडाउनको क्रममा पालना गर्नुपर्ने नियम पनि निकै कडा बनाइएको थियो । यो नियमको आलोचना भएपछि यहाँको सरकारले देशका सिंगल महिला तथा पुरुषहरुलाई यौनसाथी खोज्न सल्लाह दिएको छ ।

यहाँ लकडाउनका क्रममा लागू गरिएको नियमअनुसार केही शर्तहरु पालना गर्दै घरमा तीन जनासम्म बोलाउन पाइन्छ । यसबाहेक अहिले सरकारले यहाँका सिंगल महिला पुरुषलाई सेक्स पार्टनर खोज्न सल्लाह दिएको हो । द गार्डियनको समाचार अनुसार सेक्स पार्टनर खोज्ने क्रममा केही कुराहरुमा भने ध्यान दिन भनिएको छ ।

नेदरल्याण्डको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थ एण्ड द इन्भायरमेन्ट (आरआइभीएम)ले भनेको छ कि सिंगल व्यक्तिहरुले एक अन्य व्यक्तिको साथमा बस्ने व्यवस्था गर्नुपर्छ । आरआइभीएमले यसरी सेक्स पार्टनरसँग बसेको अवस्थामा कसैमा कोरोनाभाइरस संक्रमण देखिएको अवस्थामा भने यौनबाट टाढा रहन भनेको छ । यसअघि नेदरल्याण्डमा सिंगल व्यक्तिहरुलाई सेक्सको लागि कुनै सल्लाह नदिइएको भन्दै सरकारको आलोचना भएको थियो ।

२३ मार्चदेखि नेदरल्याण्डमा लकडाउन र सामाजिक दूरी लागू गरिएको छ । यसअघिको गाइडलाइनमा सरकारले घरमा कोही आएको अवस्थामा दुई जनाबीच डेढ मिटरको दूरी राख्न भनेको थियो । यो नियममाथि प्रश्न उठिरहेको थियो । आरआइभिएमको सल्लाहमा भनिएको छ – जसको सेक्स पार्टनर छैनन् उनीहरुले आफूजस्तै व्यक्तिहरुसँग बस्नको लागि आपसमा सम्झौता गर्न सक्छन् ।

यो सम्झौताको क्रममा दुई पार्टनरसँग अन्य कति व्यक्तिहरु भेट्न आउँछन् भन्ने कुराको पनि चर्चा गर्न भनिएको छ । किनकि जति धेरै मानिसहरुसँग भेटघाट हुन्छ उत्तिकै कोरोना संक्रमणको खतरा पनि हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!