बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि, स्वास्थ्य
पुस ८, २०७८ २१;२५ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

हामीमध्ये धेरैजसोले पक्कै पनि मोबाइल फोनलाई सिरानीमा राखेरै सुत्छौं। मोबाइललाई सिरानीमा राखेर सुत्दा के हुन्छ ? भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ। एक हप्तासम्म मोबाइललाई सिरानीबाट टाढा राखेर सुत्नुहोस् अनि आफैं हेर्नुहोस्, तपाईंमा कति परिवर्तन आउँछ।

तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो। त्यत्ति नै समय हेडफोन प्रयोग गरेर या लाउड स्पिकरमा बोल्नुहोस् र विचार गर्नुहोस्, तपाईंलाई पहिलेको जस्तो हुँदैन।

हामी निदाएको बेला पनि दिमाग सक्रिय नै रहन्छ। दिमागमा अत्यन्तै नाजुक सेल्सहरू हुन्छन्। अन भएको मोबाइल फोन हाम्रो टाउको नजिक धेरै समय रह्यो भने त्यसको रेडिएसनले दिमागमा खलबली मच्चाइदिन्छ। त्यसले दिमागका सेल्सहरू निष्क्रिय पारिदिन्छ। जसले गर्दा साना–साना कुरा पनि याद नहुने, भर्खरै भनेको कुरा पनि बिर्सने, झनक्क रिस उठ्ने आदि जस्ता कुराहरू हामीमा विकसित हुन थाल्छन्। यी कुराहरू बढ्दै गएर अन्तिममा मानसिक सन्तुलन बिग्रने, ब्रेन ह्याब्रेज हुने जस्ता खतरनाक रोग पनि निम्तिन सक्छन्।

त्यस्तै, हामीले चलाउने मोबाइल फोनको ब्याट्री धेरै नटिक्ने झण्झट सबैले बेहोरेकै कुरा हो। मोबाइल चार्ज गर्दा यस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ।
कुनै पनि मोबाइललाई सधैं फुल चार्ज गर्नु हुँदैन र, कम्तीमा २० प्रतिशतभन्दा कम पनि हुन दिनुहुँदैन। महिनामा एकपटक ब्याट्री जिरो बनाएर फुल चार्ज गरेमा ब्याट्रीको लाइफ पनि बढ्छ र फोनको काम गर्ने क्षमतामा वृद्धि हुन्छ। राति मोबाइल चार्जरमा जोडेर छोड्ने बानी छ भने पनि त्यो गर्न बन्द गर्नुपर्छ। त्यसो गर्दा बिजुलीको गडबडीले मोबाइल पड्किन सक्छ। मोबाइल चार्जमा जोडेर कहिल्यै चलाउनु हुँदैन। यसो हुँदा कहिलेकाहीँ मोबाइलमा धेरै प्रेसर पर्छ र हातैमा ब्लास्ट हुन सक्छ। पावर बैंक, डुप्लिकेट चार्जर वा अन्य फोनका चार्जर जोड्नु हुँदैन।

त्यसैले आजैदेखि मोबाइल फोन प्रयोग गर्दा यस्ता कुराहरूमा ध्यान दिऔं। आफ्नो परिवार, साथीभाइ सबैलाई जानकारी दिनुहोस्। ताकि हाम्रो समाजमा मोबाइलको रेडिएसनबाट बच्न केही योगदान पुगोस्। अब जानौं मोबाइलका बारेमा केही रोचक तथ्य,
– विश्वभर सय जनामा ८० जनाले मोबाइल फोन प्रयोग गर्छन्।
– सन् १९७३ मा सबैभन्दा पहिलो मोबाइल फोन बनाइएको थियो। जुन मोटोरोला कम्पनीको थियो।
– नोकिया ११०० फोन अहिलेसम्मको सबैभन्दा २५० मिलियन प्रतिभन्दा बढी बिक्री भएको फोन हो।
– मलेसियामा मोबाइलबाट टेक्स्ट म्यासेज गरेर डिभोर्स दिन सकिन्छ। जुन कानुनी रूपमा मान्य छ।
– फिनल्यान्डमा मोबाइल फोन फ्याँक्ने खेल आधिकारिक रूपमा खेलिन्छ।
– ट्वाइलेटको ह्यान्डलभन्दा मोबाइल फोनमा १८ गुणा ज्यादा ब्याक्टेरिया हुन्छन्।
– मोबाइल फोन प्रयोग गर्ने व्यक्तिले औसतमा प्रतिदिन सय पटकभन्दा बढी मोबाइल लक–अनलक गर्छन्।
– ब्रिटेनमा प्रतिवर्ष १ लाखभन्दा बढी मोबाइल फोन
ट्वाइलेटमा झर्छन्।
– मोटोरोला कम्पनीका एक कर्मचारी मार्टिन कपुरले ३ अप्रिल १९७३ मा पहिलोपल्ट मोबाइलमा फोन गरेका थिए।
– मोबाइलबाट पहिलो म्यासेज नील पोप्वार्थले पठाएका थिए। जसमा लेखिएको थियो ‘म्यारी क्रिसमस’। (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!