बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

के कपालको चाँयाको कुनै उपचार छ त ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
पुस १३, २०७८ १४;१४ मध्यान्ह प्रकाशित
के कपालको चाँयाको कुनै उपचार छ त ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

कपालमा चाँया यस्तो समस्या हो जसले धेरै मानिसलाई समस्यामा पार्दै आएको छ । यो यस्तो समस्या हो जुन बारम्बार दोहोरिरहन्छ । चाँया एक फंगसका कारण हुन्छ भनेर थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्न सक्छ । सामान्य रुपमा चाँया लगभग हामी सबैको छालामा प्राकृतिक रुपमै हुने गर्छ । तर यीमध्ये आधा मानिसमा यो समस्याको रुपमा देखापर्छ ।

उनीहरु मध्ये पनि एक–तिहाईमा यसले यतिसम्मको समस्या निम्त्याउँछ कि उनीहरुलाई बाहिर आउन–जान नै मुश्किल पर्छ । चाँयाको समस्या एउटा अति नै सामान्य समस्या हो, तर कयौँ पटक सामाजिक रुपमै यो लाजको कारण बन्ने गर्छ ।

चाँयासँग जुध्ने तरिकाः
कयौँ मानिसले चाँयाका कारण नै सामाजिक समारोहमा जान र मानिससँग भेटघाट गर्न कठिन भएको स्विकारेका छन् । तर नडराउनुहोस चाँयालाई हटाउने केही लाभदायी तरिका पनि छन् ।चाँयाका लागि फंगस प्रमुख जिम्मेदार रहेको छ । यसलाई मालासेजिया ल्गोबोसा भनिन्छ । मुख्य रुपमा पंmगसका कारण चाँया पर्ने गर्छ ।

यो फंगसले छाला र कपालको तेल सोस्न थाल्छ । यतिबेला यसले ओलेइक एसिड निर्माण गर्छ जसका कारण हाम्रो छाला चिलाउने पनि गर्छ । केही मानिसमा यसले प्रतिरक्षा प्रक्रियालाई नै रोक्ने गर्छ । जसका कारण टाउकाको छालाबाट सुुकेका पाप्राहरु निस्किएर झर्न थाल्छन् ।

वायु प्रदूूषणले यसलाई झनै मलजल गर्ने गर्छ । तर सूूर्यको परावैजनी किरण (यूूभी) ले यसलाई नियन्त्रण गर्नका लागि सहयोग गर्छ । यस्तो अवस्थामा चाँयाबाट छुुटकारा पाउन टाउकोमा तेल लगाउनुु बिलकुल राम्रो होइन ।

यो फंगस मालासेजिआ ग्लोबोसाले तपाईंको कपालको र छालामा रहेका प्राकृतिक तेललाई सोस्ने काम गर्छ । यस्तोमा यो तेल पखाल्नु, धुनुु वा सफा गर्नुु नै धेरै सहयोगी साबित हुन सक्छ ।

यद्यपि केही केमिकलहरु यस्ता छन्, जसको सहयोगमा यो समस्यालाई समाप्त पार्न सकिन्छ । सबैभन्दा प्रभावकारी एन्टि फंगल केमिकल माइकोनाजोल र केटोकोनाजोल हो । केही स्याम्पूमा पनि केटोकोनाजोलका प्रयोग गर्न सकिन्छ । तर माइकोनाजोल केवल छालामा लगाइने क्रिममा उपलब्ध हुन्छ । यद्यपि जनावरका लागि उपलब्ध केही स्याम्पुमा माइकोनाजोल केमिकल हुन्छ ।

एन्टिफंगल स्याम्पू
तपाईंलाई लाग्न सक्छ कि एन्टिफंगल स्याम्पूूको असर केही समयपछि हँुदैन । यसैले तपाइले समय–समयमा यी विकल्पलाई पुनः प्रयोग गर्न आवश्यक छ । कोलटार स्याम्पूले छालाको मर्मत प्रक्रियालाई छोट्याउन सक्छ । यसका अलावा स्यालिसाइलिक एसिडयुक्त स्याम्पूू फ्लेक्सबाट छुटकारा पाउन सहयोगी हुन्छ ।

यद्यपि जिंक वा सेलेनियमयुक्त स्याम्पूले पनि फंगस रोकथाममा सहयोग गर्न सक्छ । यस्तो अवस्थामा चाँयाबाट मुक्ति पाउनका लागि कयौँ किसिमका उपाय अपनाउन सकिन्छ ।

अनुसन्धानकर्ताले मालासेजिआको जेनेटिक कोडलाई अनुक्रम गरेका छन् र यसको सहयोगबाट यो फंगसबाट मुक्ति पाउन धेरै लाभदायी औषधीको विकास गर्नका लागि काम भइरहेको छ ।

आफैंले कसरी गर्ने चाँयाको उपचार
चाँया छालाको अत्यन्त सामान्य अवस्था हो । सामान्य रुपमा चाँया गहिरो रङको कपालमा स्पष्ट देखिन्छ र जब यो समस्या बढ्छ तब काँधमा पनि देखिन्छ । यस्तो अवस्थामा तपाईँको टाउको रुखो महसुस हुन सक्छ र तपाईँलाई चिलाउने पनि हुनसक्छ । सबैभन्दा सहज उपाय भनेको एन्टि– ड्यान्ड्रफ स्याम्पू प्रयोग गर्नु हो । यसमा पनि कयौँ किसिमका ब्रान्ड पाउन सकिन्छ ।

जुन स्याम्पूमा यो केमिकल हुन्छ त्यसलाई चाँया रोकथामका लागि किन्न सकिन्छ । यसमा जिंक पाइरिथियोन, स्यालीसिलिकन एसिड, सेलेनियम सल्फाइड, किटोकोनाजोल र कोल टार छन् । यदि चाँयाको समस्या अत्यन्त धेरै छ भने करिब एक महिनासम्म एन्टि ड्यानड्रफ स्याम्पू प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!