बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ओमिक्रोन संक्रमितमा देखिए यस्ता २० लक्षण, कति दिन रहन्छ शरीरमा भाइरसको असर ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
माघ ३, २०७८ १३;२३ मध्यान्ह प्रकाशित
ओमिक्रोन संक्रमितमा देखिए यस्ता २० लक्षण, कति दिन रहन्छ शरीरमा भाइरसको असर ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले महामारीको रुप लिइसकेको छ । विश्वभर धेरैजसो व्यक्तिहरु ओमिक्रोन भेरियन्टले आक्रान्त परेका छन् । ओमिक्रोनको लक्षणहरुमा विभिन्न प्रकारका परिवर्तन देखिइरहेका छन् । फरक–फरक व्यक्तिमा ओमिक्रोनको लक्षण पनि फरक नै देखिएका छन् । बेलायतको जेड्वोईले कोभिडको विषयमा गरेको अध्ययनले ओमिक्रोनको सबै २० वटा लक्षणहरुको बारेमा जानकारी दिएको छ । ओमिक्रोनका संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन् ।

१. टाउको दुख्ने
२. नाकबाट सिँगान बग्ने
३. थकान
४.हाँच्छ्यु आउनु
५.घाँटी खसखस गर्नु
६. लगातार खोकी लाग्नु
७. कर्कश आवाज
८. चिसो लाग्नु वा शरीरमा कम्पन हुनु
९. ज्वरो
१०. रिँगटा लाग्नु
११. बास्ना नआउनु
१२. ब्रेन फग
१३. आँखा दुख्नु
१४. मांसपेशी दुख्नु
१५. भोक नलाग्नु
१६.छाती दुख्नु
१७. ग्रन्थीहरु सुन्निनु
१८. कमजोरी
१९. स्वाद नआउनु
२०.छालामा र्याशेज आउनु

कहिलेसम्म रहन्छ यस्तो लक्षण
स्वास्थ्य विशेषज्ञका अनुसार ओमिक्रोनका लक्षणहरु डेल्टाको तुलनामा तीव्र गतिमा देखिन्छ । यसको इनक्युबेशन पीरियड पनि कम हुन्छ । संक्रमित भएको २ देखि ५ दिनमा नै लक्षणहरु देखिन्छन् । ब्रिटिश एपिडेमोलोजिस्ट टिम स्पेक्टरका अनुसार सामान्यतयाः रुघाखोकी जस्ता लक्षणहरु ओमिक्रोनको संक्रमण हुँदा पनि देखिन्छ । सामान्यतयाः ५ दिनसम्म भाइरस रहन्छ । सामाजिक दूरी, मास्क, सेनिटाइजर र कोरोना रोकथामका लागि विशेष ध्यान दिएमा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सकिन्छ । टिम स्पेक्टरका अनुसार डेल्टाको तुलनामा ओमिक्रोनको लक्षणहरु केही दिनसम्म मात्रै रहन्छ । यो भाइरसको लक्षण केही दिन मात्र देखिन्छ । ५ दिनमा नै परीक्षण नेगेटिभ आउँछ । धेरैजसो ३ देखि ५ दिनमा नै यो भाइरस कमजोर हुँदै जान्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!