बैदेशिक पोष्ट
२०८२ असार २९, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जाडोमा यी पाँच प्रकारका जुस पिउनुहोस्, बढाउँछ रोग प्रतिरोधी क्षमता

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
माघ ४, २०७८ १६;२४ मध्यान्ह प्रकाशित
जाडोमा यी पाँच प्रकारका जुस पिउनुहोस्, बढाउँछ रोग प्रतिरोधी क्षमता
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : जाडो मौसममा शरीरलाई धेरै हेरचाह चाहिन्छ। स्वस्थ्य रहनका लागि स्वस्थकर आहार लिनु महत्त्वपूर्ण हुन्छ। यसका लागि मानिसहरूले आफ्नो आहारमा धेरै प्रकारका स्वस्थ खानाहरू समावेश गर्छन्। जुस पनि स्वस्थ पेयको सूचीमा गनिन्छ। जाडो होस् वा गर्मी, हरेक मौसममा जुस स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। जाडो मौसममा चुकन्दर-गाँजर र अदुवाको रस स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

अदुवाको रस पिउँदा शरीरमा तातो दिन्छ। यो जुस व्यायाम गर्नुअघि वा पछि पिउन सकिन्छ। यस जुसमा भिटामिन र मिनरल्स पाइन्छ। साथै आइरन, भिटामिन ए र भिटामिन सी पनि प्रशस्त मात्रामा पाइन्छ। यो जुसले रक्तअल्पताको समस्या कम गर्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

यस्तै, शरीरलाई फूर्तिलो बनाउन गाँजर, हरियो स्याउ र सुन्तलाको जुस सेवन गर्न सकिन्छ। स्वादिलो ​​हुनुका साथै यो जुस निकै स्वस्थकर पनि हुन्छ । भिटामिन सी र भिटामिन ए का साथसाथै यो जुसमा एन्टिअक्सिडेन्टसहित पाइन्छ।

जाडोमा टमाटरको जुस पनि पिउँदा स्वास्थ्यलाई लाभदायक हुन्छ। त्यसैले धेरैजसो मानिसले जाडोमा टमाटरको जुस पनि पिउने गर्छन् । टमाटर स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ। टमाटरमा प्रशस्त मात्रामा फाइबर र भिटामिन बी ९ पाइन्छ। साथै, यो भिटामिन सीको पनि राम्रो स्रोत हो। टमाटरको सेवनले संक्रमणबाट बच्न सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र कब्जियतको समस्याबाट पनि बचाउँछ।

जाडो मौसममा रोगबाट बचाउन पनि पालुंगोको जुस निकै प्रभावकारी मानिन्छ । जाडोमा रोग प्रतिरोधी क्षमताका लागि पालुंगो राम्रो मानिन्छ । यसमा क्यारोटिन, एमिनो एसिड, आइरन, आयोडिन, पोटासियम र म्याग्नेसियम जस्ता पोषक तत्वहरू पाइन्छ। यसका साथै भिटामिन ए, सी, के, ई र बी कम्प्लेक्स पनि प्रशस्त मात्रामा पाइन्छ। नियमित रूपमा पालकको सेवनले हाम्रो शरीरको पीएचस्तर सन्तुलित रहन्छ। पालकमा प्रोटिन र फाइबर पनि प्रशस्त हुन्छ।

यस्तै अमिलोपन भएका फलफूलहरुको जुस पिउन सकिन्छ। यिनीहरुमा भिटामिन सी प्रशस्त मात्रामा हुन्छ। यस्ता फलफूलको रस पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै संक्रमण हुनबाट बचाउँछ। नियमित जुस पिउँदा चिसोबाट पनि बचाउँछ।

स्रोत एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!