बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नयाँ भेटिएको भाइरस ‘नियोकोभ’ मानिसका लागि कति खतरनाक ? डब्लुएचओले के भन्छ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
माघ १५, २०७८ १३;५० मध्यान्ह प्रकाशित
नयाँ भेटिएको भाइरस ‘नियोकोभ’ मानिसका लागि कति खतरनाक ? डब्लुएचओले के भन्छ ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। विश्व स्वास्थ्य संगठनले नयाँ पत्ता लागेको कोरोनाभाइरस ‘नियोकोभ’को बारेमा अझै थप अध्ययन गरिनु आवश्यक रहेको बताएको छ । चीनका वैज्ञानिकहरुले दक्षिण अफ्रिकाका चमेरामा एक नयाँ कोरोनाभाइरस ‘नियोकोभ’ पत्ता लगाएका थिए । अहिले यो भाइरस केवल जनावरहरुबीच तीब्र रुपमा फैलिइरहेको छ ।

एक अध्ययनमा शोधकर्ताहरुले यो भाइरस भविष्यमा मानिसको लागि खतरनाक साबित हुन सक्ने बताउका छन् । कोरोनाभाइरस अलग अलग किसिमका भाइरसको समूहका एक हिस्सा हुन् जसले सामान्य रुघाखोकीदेखि लिएर गम्भीर श्वास सम्बन्धी समस्या उत्पन्न गराउँछन् । विश्वस स्वास्थ्य संगठनका अनुसार ऊसँग यस सम्बन्धमा जानकारी छ तर यो भाइरस मानिसको लागि खतरनाक छ वा छैन भन्ने थाहा पाउन भने थप अध्ययनको आवश्यकता छ ।

डब्लुएचओले भनेको छ ‘मानिसमा फैलिएका सबै संक्रामक रोगमध्ये ७५ प्रतिशत भन्दा धेरैको स्रोत जनावर हुन् । खासगरी जंगली जनावर यसको ठूलो स्रोत हुन् । कोरोनाभाइरस प्रायः जनावरमा पाइन्छ । यीमध्ये चमेरा पनि हुन् जसमा कैयौं भाइरसको प्राकृतिक भण्डार भेटिन्छ ।’ डब्लुएचओले यो जानकारी साझा गरेकोमा चिनियाँ शोधकताृहरुलाई धन्यवाद पनि दिएको छ ।

अध्ययनका अनुसार नियोकोभ कोभिड १९ भाइरसजस्तै मानव कोशिकासँग जोडिन सक्छ । ‘नियोकोभमा केवल एउटा अर्को म्युटेशनपछि यो मानिसको लागि खतरनाक बन्न सक्छ’ शोधकर्ताले भनेका छन् । यो अध्ययनको समीक्षा गर्न भने अझै बाँकी छ । शोधकर्ताहरुका अनुसार यो भाइरस मिडिल इस्ट रेस्पाइरेट्री सिन्ड्रोम (मर्स)सँग मेल खान्छ । मर्स नामको यो भाइरल रोग सबैभन्दा पहिले साउदी अरबमा पाइएको थियो ।

मर्सको मृत्युदर अत्यन्तै धेरै छ । यसको संक्रमणपछि हरेक ३ जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन्छ । अहिले फैलिइरहेको सार्स कोभ–२ (कोभिड–१९) भाइरस धेरै संक्रामक छ । मर्स कोभ भाइरस र सार्स कोभ २ (कोभिड–१९) भाइरसका लक्षण मिल्दाजुल्दा छन् । मर्स हुँदा पनि ज्वरो आउने, खोकी र सास फेर्न समस्या हुन्छ । यो रोग २०१२ मा सबैभन्दा पहिले साउदी अरेबियामा भेटिएको थियो । २०१२ देखि २०१५ को बीचमा मध्यपूर्वका देशमा यसको प्रकोप थियो ।

मर्स कोभका धेरैजसो केसमा यो मानिसबाट मानिसमा फैलिएको थियो । यसका कारण कैयौं मानिसको ज्यान गएको थियो । शोधकर्ताहरुले पहिलेको मर्स कोभ र अहिले फैलिइरहेको सार्स कोभ २ (कोभिड–१९) को खोपबाट प्राप्त प्रतिरक्षा शक्तिले नियोकोभमा असर नगर्ने पनि बताएका छन् । शोधकर्ताहरुका अनुसार सार्स कोभिड १९ मा धेरै म्युटेशन र अत्याधिक म्युटेशन वाला ओमिक्रोन भेरिएन्टलाई हेर्दा नियोकोभले एन्टिबडी अनुकूलनको माध्यमबाट मानिसलाई संक्रमित गर्न सक्ने क्षमता देखिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!