बैदेशिक पोष्ट
२०८२ मंसिर २६, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भुलेर पनि नफ्याँक्नुस् चौलानी पानी, यस्ता छन् आश्चर्यजनक फाइदा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in स्वास्थ्य
माघ २९, २०७८ ०७;५३ बिहान प्रकाशित
भुलेर पनि नफ्याँक्नुस् चौलानी पानी, यस्ता छन् आश्चर्यजनक फाइदा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं – हामिहरुले खाना पकाउनुअघि चामललाई पखालेर फ्याकिने पानीलाई चौलानी पानी भन्ने गरिन्छ । धेरैले चौलानी पानीको फाइदा बारे थाहाँ नहुँदै त्यसै फ्याक्ने गर्छन् । तर हामिले फ्याक्ने गरेको चौलानी पानी निकै उपयोगी छ ।

दिनहुँ फ्याकिने चौलानी पानी हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ । भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा. ओ.पी. दाधीचले चौलानी निकै उपयोगी हुने बताएका छन् । चौलानीमा कार्बोहाइड्रेड र अमिनो एसिड प्रशस्त पाइन्छ । एक गिलास चौलानी पानीमा अलिकति मह राखेर पिउने गरेमा स्वास्थ्यलाई फाइदा गर्छ ।

यस्ता छन् फाइदा
रक्तचाप नियन्त्रण – चौलानी पानीको सेवन गरेमा रक्तचापको समस्या पनि समाधान हुन्छ । यो दिनदिनै एक गिलास पिएमा उच्च रक्तचापमा फाइदा गर्छ ।

छाला सफा र चम्किलो – शरिरलाई उर्जा दिने यो पानीले अनुहारका विभिन्न समस्या पनि समाधान गर्छ । चामलको पानीले मुख धोएमा  छाला सफा र चम्किलो हुन्छ । त्यस्तै डण्डीफोर, दाग धब्बा पनि आउन दिदैन । चामलको पानीले सुत्नुअघि आँखाको वरीपरी लगाएमा आँखामा चमक आउछ ।

शरीरमा पानीको कमी हुन नदिने – चौलानी पानीको पिउने गरेमा शरीरमा पानीको कमी पनि हुँदैन । यसले सबै आवश्यक पोषक पदार्थ दिने गर्छ । त्यसैले यसमा दुध मिसाएर खानु पनि राम्रो हुन्छ ।

कपालको समस्या समाधान – चौलानी पानीले कपालको समस्या पनि समाधान गर्छ । यदि कपाल झर्ने समस्या छ भने पिउँदा वा त्यसले कपाल नुहाउँदा कपाल झर्दैन । यसले कपालको जरा बलियो बनाउने गर्छ ।

हाड बलियो – चौलानी पानी नियमित पिउने गरेमा हाड बलियो हुन्छ । आधा गिलास चौलानी र आधा गिलास दूध मिसाएर पिउँदा हाड बलियो हुने गर्छ ।

पाचन प्रक्रिया – दिनहुँ चौलानी पानी पिउने गरेमा पाचन प्रक्रिया पनि राम्रो हुन्छ । यसो गर्दा पेटका असल ब्याक्टेरियाहरू सक्रिय हुन्छन्  र पाचन प्रक्रियालाई चुस्त बनाउँछ । यसको सेवनले पानीको कमी हुन नदिई कब्जियतको समस्या पनि समधान गर्छ ।

तौल घटाउँछ – चौलानी पानी नियमित सेवन गरेमा मेटाबोलिजम बढ्छ । यसमा फाइबर भरपूर हुनाले भोक पनि लाग्दैन । जसले तौल घट्छ । बान्ता हुने समस्या छ भने पनि यसको सेवनले समाधान गर्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु
स्वास्थ्य

भुटेको लसुनमा छ हरेक समस्याको समाधान, यस्ता छन् फाइदाहरु

फाल्गुन १५, २०७८ २०;३१ मध्यान्ह प्रकाशित
बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्
स्वास्थ्य

बच्चा जन्माउने सही उमेर कुन हो ? थाहा पाउनुहोस्

फाल्गुन १३, २०७८ १३;३७ मध्यान्ह प्रकाशित
बिहानै उठेर के के गर्दा हुनेछ तपाईलाई फाइदै फाइदा ?
स्वास्थ्य

बिहान निद्राबाट ब्यूँझने बित्तिकै बिर्सेर पनि नगर्नुहोस् यी ५ गल्ती, स्वास्थ्यमा खराब असर पर्ने

फाल्गुन ११, २०७८ १४;५१ मध्यान्ह प्रकाशित
मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक
स्वास्थ्य

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक

फाल्गुन ६, २०७८ १६;३२ मध्यान्ह प्रकाशित
बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
स्वास्थ्य

बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा

फाल्गुन ६, २०७८ १५;२७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!