बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तीन हजार लगानी, दैनिक पाँच हजारसम्मको व्यापार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
भदौ २९, २०७८ १४;४१ मध्यान्ह प्रकाशित
तीन हजार लगानी, दैनिक पाँच हजारसम्मको व्यापार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

हेटौँडा । भदौ २९ गते । बेरोजगारीका कारण दैनिक पन्ध्र सय युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्याङ्क आइरहँदा स–साना काम गरेर पनि नेपालमै स्वरोजगार हुन सकिन्छ भन्ने उदाहरण बनेका छन् हेटौँडाका फुटपाथमा पैदल हिँडेर कफी बेच्ने दाजुभाइले । हुन त उहाँहरु दुबै जना भारतीय नागरिक हुनुहुन्छ । १५ वर्षदेखि बुवा सुबल हुसेन हल्दारले हेटौँडाका फुटपाथमा डुलाएर गर्दै आएको चिया र कफीको ब्यापार यतिखेर २१ बर्षीय सुखेन हुसेन हल्दार र उहाँका दाजुले सम्हाल्नुभएको हो । कलकत्ता घर भएका सुखेनका दाजुभाइले छुट्टाछुट्टै रुटमा बागमती प्रदेशको राजधानी हेटौँडामा कागजको गिलासमा चिया र कफीको व्यापार गर्दै आइरहनुभएको छ ।

पाँच वर्षदेखि स्टोभ र किट्ली बोकेर दैनिक पैदल यात्राकै भरमा दाजुभाइले गरेको चिया र कफीको व्यापारबाट लगभग एक लाख रुपियाँसम्म कमाई हुने गरेको सुखेन हल्दार बताउनुहुन्छ । व्यापारका लागि सुखेन दाजुभाइले किट्ली र स्टोभमा ३ हजार रुपियाँ लगानी गर्नुभएको छ भने दैनिक दूध, कफी र गिलासमा लगानी हुने गरेको छ । “बर्खाको बेला हिँड्न अलिक गाह्रो हुन्छ”, कफीको किट्ली बोक्दै हिँडिरहनुभएका सुखेन भन्नुहुन्छ–“औसतमा एकजनाले गरेको व्यापारबाट १५ सय रुपियाँ दैनिक कमाइ हुने गरेको छ ।” सुखेनका अनुसार दाजुभाइले गर्दा औसत दैनिक ४५० कप कफी बिक्री हुन्छ ।

हेटौँडा २ मा छुट्टाछुट्टै डेरा लिएर बसेका दाजुभाइले हेटौँडाका फुटपाथ र पसलहरुमा कफी बेचेरै कलकत्तास्थित ८ जनाको परिवारको खर्च धानेका छन् । अविवाहित सुखेनका दाजुभाइले ११ कक्षासम्म पढेपछि परिवार धान्नका लागि हेटौँडा आएर चिया र कफी बेच्न थाल्नु भएको हो । “बुवाले १५ वर्ष यहीँ चिया र कफी बेच्नुभयो”, सुखेनले भन्नुभयो–“अहिले उहाँकै कामको निरन्तरता हामी दाजुभाइले दिएका हौँ ।” कलकत्तामा चिया र कफी बेच्दा नेपालमा जस्तो आम्दानी नहुने भएकाले नेपाल आएर व्यापार गर्नुपरेको सुखेनका दाजुभाइले बताएका छन् । सानो वा ठुलो भनेर कामको वर्गीकरण नगरी श्रम गर्ने संस्कार नहुँदा नेपाली युवाहरु स्वदेशमा बेरोजगार छन् भने भारतबाट आएका सुखेनजस्तै कपाल काट्ने, चुरा बेच्ने, भाँडा बेच्ने भारतीय नागरिकहरु स्वरोजगार मात्र छैनन् नेपालको रकम विदेशसम्म लगिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!