बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ईनर्जी फुड प्रालिबाट ठुलो मात्रामा म्याद सकिएको मासुजन्य उत्पादन बरामद

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
भदौ ३०, २०७८ २१;५० मध्यान्ह प्रकाशित
ईनर्जी फुड प्रालिबाट ठुलो मात्रामा म्याद सकिएको मासुजन्य उत्पादन बरामद
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

भरतपुर महानगरले बजार अनुगमनलाई तीव्रता दिन थालेको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीको संयोजकत्वमा रहेको बजार अनुगमन निर्देशक समितिको निर्देशन अनुसार भरतपुर महानगरका राजस्व शाखाका अधिकृत थानेश्वर सापकोटाको नेतृत्वमा बजार अनुगमन सुरु भएको हो । उपभोक्ताबाट पनि गुनासाहरू आउन थालेको र महानगरको पनि नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमनलाई अगाडि बढाइएको अनुगमन समिति संयोजक सापकोटाले बताए ।

सापकोटाको नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले भरतपुरको सिर्नजी रोडका केही खाद्य पसल मासु पसल र होटलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुर महानगर १० दीपेन्द्र चोकमा समिघ श्रेष्ठले सञ्चालन गरेको ईनर्जी फुड प्रालिमा प्याकिङ गरिएको ठुलो मात्रामा मासु तथा मासुजन्य उत्पादन बरामद गरेको हो । ५र ६ महिना अगाडी नै म्याद सकिएका प्याकिङ गरिएको बफ मम, इस्प्रिङ रोल, चकलेट मम, प्राउन, कुखुराको मासु लगायतका मासुका उत्पादन फेला पारेर नष्ट गरेको थियो । सो पसलबाट धेरै मात्रामा म्याद सकिएको मासुका उत्पादन बरामद गरि नष्ट गरिएको महानगरका अनुगमन समितिका संयोजक सापकोटाले बताए ।

उसलाई कसुरका आधारमा थप कारबाही हुने सापकोटा बताउँछन् । त्यस्तै टोलीले लम्साल किराना स्टोर्समा लेवल नभएको स्वस्तिक ब्राण्डको चामल बिक्री गरेको भेटिएको र उसलाई पनि कानुनी दायरामा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए । टोलीले नेपाल मिट को पनि अनुगमन गरेको थियो भने अन्य केही होटल र पसलहरुको पनि अनुगमन गरेर खाद्य स्वच्छता कायम गर्न र सावधानी सहित व्यापार गर्न निर्देशन दिएको हो ।

अनुगमनमा उद्योग वाणिज्य संघका तर्फबाट चेत नारायण सापकोटा, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक लेखनाथ सिग्देल, उपभोक्ता अधिकार संरक्षण मञ्चबाट उपाध्यक्ष विष्णु भुसाल, नगर प्रहरी प्रमुख मेघराज भट्टराई, नगर प्रहरी असई कृष्ण प्रसाद सापकोटा ,राजश्व शाखा अधिकृत रोजी केसी, नगर प्रहरी लगायत को सहभागिता रहेको थियो । अव बजार अनुगमन लाई निरन्तर अगाडि बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उनको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!