बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एउटा ट्याटु बनाएर ७५ हजार रुपैयाँसम्म कमाउँछन् मनीष

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
अशोज १६, २०७८ ०८;५६ बिहान प्रकाशित
एउटा ट्याटु बनाएर ७५ हजार रुपैयाँसम्म कमाउँछन् मनीष
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं– फुर्सदका बेला साथीहरू बाहिरफेर खेल्न निस्कन्थे। मनीष शाहीलाई पनि खेल्न बोलाउँथे। तर उनी भने खेल्न जाँदैनथे। चित्र बनाएर बस्न रुचाउँथे मनीष। बिस्तारै उनलाई ट्याटु खोप्न मन लाग्यो। उनले एक जना चिनजानको साथीकहाँ गएर शरीरमा ट्याटु खोपाए। साथीले ट्याटु गरेको देख्दा उनलाई पनि ट्याटु खोप्ने कामप्रति रुचि जाग्यो। अनि उनले फुर्सदका बेला ट्याटु सिक्न थाले।

बिस्तारै उनी ट्याटुप्रति आकर्षित हुन थाले। अनि यसमा गम्भीर भएर लाग्ने विचार गरे। तर उनीसँग सामान थिएन। त्यसैले विदेशमा भएका एक जना आफन्तसँग ट्याटु खोप्न मेसिन मगाए। चित्र बनाउन जानेको भएर उनलाई ट्याटु बनाउन गाह्रो भएन। फरक के थियो भने उनी कागजमा चित्र बनाउन सिपालु थिए। ट्याटुमा भने मान्छेको शरीररमा चित्र खोप्नुपर्ने थियो।

आफूले गर्छु भनेको काम मात्रै गर्न पाउनु पनि उनलाई गाह्रै थियो। उनको पुस्तौनी पेसा मासुपसल थियो। पसलमा बस्दा ट्याटुको काम गर्न पाउँदैनथे। बिस्तारै ट्याटुमै केन्द्रित भए। उनी त्यतिमा सीमित भएनन्। थप सिक्नु थियो उनलाई। अनि कला निखार्न पुराना ट्याटु कलाकार प्रह्लाह श्रेष्ठसँग सिक्न वसन्तपुर जान थाले।

ट्याटु बनाउन कति पैसा लाग्छ त? चित्रअनुसार मूल्य निर्धारण हुन्छ। सानो चित्र र डिटेलिङ कम भएको सस्तो हुन्छ भने ठूला चित्र र डिटेलिङ बढी भएको चित्र बनाउँदा बढी पैसा लाग्छ।
मनीषले श्रेष्ठको तिकिझया स्टुडियोमा झन्डै तीन वर्ष काम सिके। त्यसपछि उनले आफ्नै स्टुडियो खोल्ने निर्णय गरे। ललितपुर, धोबीघाटस्थित उनको ‘स्किन बज ट्याटुङ’ ले अहिले राम्रै चर्चा कमाएको छ। ‘अहिलेसम्म त्यस्तै एक हजारवटा जति ट्याटु बनाएँ होला,’ मनीष भन्छन्।

ट्याटुमा विशेष गरी युवापुस्ता आकर्षित भएको उनी बताउँछन्। ‘ट्याटु खोप्न आउनेहरु धेरैजसो २० देखि ३० उमेरका छन्,’ उनी भन्छन्, ‘पहिलाभन्दा ट्याटु गर्ने बढेका छन्।’ ट्याटु बनाउन कति पैसा लाग्छ त? चित्रअनुसार मूल्य निर्धारण हुन्छ। सानो चित्र र डिटेलिङ कम भएको सस्तो हुन्छ भने ठूला चित्र र डिटेलिङ बढी भएको चित्र बनाउँदा बढी पैसा लाग्छ।

मनीषले ट्याटु गरेबापत एक घण्टाको २५ सय लिन्छन्। ‘एउटा धेरै नै डिटेलिङ भएको ट्याटुका लागि ७५ हजार रुपैयाँसम्म लिएको छ,’ उनले भने। अचेल महिला पनि ट्याट् खोप्न आउने गरको उनी बताउँछन्। धेरैजसोले ग्राहकले पाखुरामा ट्याटु खोप्छन्। कसैले छाती, पिठ्युँ, पिँडौंलालगायतका भागमा भागमा पनि ट्याटु खोप्ने गरिएको छ।

‘ट्याटु गर्नका लागि कला जानेको हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि चाहिने कुरा आवश्यक सरसमान।’ सानैदेखि चित्र कोर्न रमाउने मनीष शाहीले आखिरमा चित्रसँग सम्बन्धित कामलाई आफ्नो व्यवसाय बनाएका छन्। उनलाई पेसासँग कुनै गुनासो छैन जे गरेका छन् त्यसमा रमाएका पनि छन्। आठ वर्षदेखि गरिरहेको यो कामले उनलाई परिचित मात्र बनाएको छैन आर्थिक उपार्जन पनि गराएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!