बैदेशिक पोष्ट
२०८२ चैत्र २९, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमा आइफोन–१३ को प्रि–बुकिङ खुल्यो, यस्तो छ मूल्य

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
कार्तिक ३, २०७८ १५;३७ मध्यान्ह प्रकाशित
नेपालमा आइफोन–१३ को प्रि–बुकिङ खुल्यो, यस्तो छ मूल्य
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नेपालमा नयाँ आइफोन–१३ का मोडलहरुको प्रि–बुकिङ खुलेको छ। यही अक्टोबर १३ देखि बजारमा आइफोन–१३ का मोडलहरुका प्रि–बुकिङ सुरु भएको एप्पलको नेपालका लागि आधिकारिक वितरक इभोलुसन ट्रेडिङले बताएको छ।

ट्रेडिङका अनुसार नेपालमा आइफोन–१३ का नौ वटा मोडलहरु भित्रिएका छन्। जसमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबीको आइफोन–१३, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ मिनी, १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो, साथै १२८ जिबी र २५६ जिबीको आइफोन–१३ प्रो म्याक्स छ।

यी नयाँ आइफोन–१३ का मोडलको मूल्यपनि तोकिसकेको छ। १२८ जिबीको आइफोन–१३ को मूल्य एक लाख ३७ हजार ९ सय रुपैँया छ। २५६ जिबीको आइफोन–१३ को मूल्य एक लाख ५४ हजार ९ सय रुपैँया र ५१२ जिबीको आइफोन–१३ को मूल्य एक लाख ८९ हजार ९ सय रुपैँया छ।

यसैगरी १२८ जिबीको आइफोन–१३ मिनीको मूल्य एक लाख २० हजार ९ सय रुपैँया र २५६ जिबीको मोडलको मूल्य एक लाख ३७ हजार ९ सय रुपैँया छ।

प्रिमियम मोडलमा पर्ने आइफोन–१३ प्रोको १२८ जिबी भएको मोडलको मूल्य एक लाख ७४ हजार ९ सय रुपैँया र २५६ जिबी भएको मोडलको मूल्य भने एक लाख ८९ हजार ९ सय रुपैँया छ।

साथै १२८ जिबीको आइफोन–१३ प्रो म्याक्सको मूल्यपनि एक लाख ८९ हजार ९ सय रुपैयाँ छ। २५६ जिबी भएको आइफोन–१३ प्रो म्याक्सको मूल्य भने सबैभन्दा महँगो छ, जसमा यो मोडलको मूल्य दुई लाख ५ हजार ९ सय रुपैयाँ तोकिएको छ।

यी आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको अर्डर गरिसकेका ग्राहकलाई यही कार्तिक १२ गतेबाट बिक्री गर्ने इभोलुसन ट्रेडिङले बताएको छ। उपभोक्ताले यसको प्रि–बुकिङका लागि इभोलुसन ट्रेडिङको आधिकारिक वेबसाइट इभोस्टोरमा गइ अर्डर गर्न सक्छन्।

यससँगै इभोलुसन ट्रेडिङको आइफोन–१३ का अन्य थुप्रै जिबी भएका मोडलहरु चाडैँ नेपालमा ल्याउने बताएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!