बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भोलि दराजको ११.११ सेल, सामान खरिदमा छुटसहित उपहार जित्ने मौका

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
कार्तिक २४, २०७८ १६;०६ मध्यान्ह प्रकाशित
भोलि दराजको ११.११ सेल, सामान खरिदमा छुटसहित उपहार जित्ने मौका
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । अनलाइन शपिङ बजार दराजले भोलि यो वर्षको सबैभन्दा ठूलो ‘वान-डे सेल ‘११.११’ गर्ने भएको छ । अलिबाबा ग्रुपको स्वामत्विमा रहेको दराजले वर्षेनि नोभेम्बर ११ मा ११.११ सेल गर्दै आएको छ । यस अन्तर्गत ग्राहकले करिब ११ लाख उत्पादनमा पाँच करोडको छुटसँगै मेगा गिभअवेमा टीभीएसको मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएकाे छ । यो मेगा सेल २४ घण्टाका लागि सञ्चालन हुनेछ ।

यस दिन सामान खरिद गर्ने ग्राहकलाई विभिन्न उपहार जित्ने मौकास्वरुप दराज एपमार्फत ‘ग्रान्ड गाला लाइभ’ पनि आयोजना गरिनेछ, जसलाई सुरजसिंह ठकुरी र माल्भिका सुब्बाले होस्ट गर्नेछन् । यो सेल अहिलेसम्मकै सबैभन्दा ठूलो सेल हुने दराजको दाबी छ ।

सेलमा रियलमी जीटी नियो टु स्मार्टफाेनको विशेष सार्वजनिक गर्ने कार्यक्रम छ । साथै अन्य विभिन्न कम्पनीका स्मार्टफोन, ट्याब्लेटका साथै फेशन, मोटर, घरायसी सामग्री र विद्युतीय सामग्रीमा विशेष अफर छ ।

त्यस्तै सामसङ, फिलिप्स, रोटो, सीजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचलित ब्राण्डहरूले विशेष छुट दिनेछन् । जसमध्ये भारतका चार ब्राण्ड बिरेस्टो, जानस्या, मिसा फेशन र उस्त्राले सोझै भारतबाट डेलिभरी गर्नेछन् ।

११.११ को लागि १५ साझेदार बैंकले अनलाइन कार्ड पेमेन्टमा थप १५ प्रतिशत छुट दिनेछन् । जसमा ग्राहकले डेबिट कार्डमा अधिकतम ३,००० रुपैयाँ र क्रेडिट कार्डमा अधिकतम ३,५०० रुपैयाँ सम्म छुट प्राप्त गर्नेछन् ।

साथै ग्राहकले ईसेवा र आईएमई पेबाट रकम भुक्तानी गर्दा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । त्यस्तै मेगा गिभ अवेको रुपमा ११ जना भाग्यशाली ग्राहकले टीभीएसको रेइडर मोटरसाइकल जित्नेछन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!