बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चिनियाँ कम्पनीले ल्यायो एक पटक चार्ज गर्दा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक कार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in बिजनेश
मंसिर १४, २०७८ २१;५९ मध्यान्ह प्रकाशित
चिनियाँ कम्पनीले ल्यायो एक पटक चार्ज गर्दा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक कार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जीएसी ग्रुपले हालै चीनमा आयोजित ग्वान्जाउ अटो शो २०२१ मा आफ्ना तीन ओटा इलेक्ट्रिक कारको अवधारणा प्रस्तुत गरेको छ ।

जसमा दुई ओटा इलेक्ट्रिक कारमा टाइम र ईएमकू रहेका छन् । अर्को भने जीएसी आयन ब्रान्डको आयन एलएक्स प्लस इलेक्ट्रिक कार हो । यी तीनै कार अहिले कन्सेप्ट इलेक्ट्रिक कारको रुपमा प्रस्तुत गरिएका हुन् ।

यद्यपि कम्पनीले यी तीन ओटै कारको स्पेसिफिकेसन समेत खुलाएको छैन । यसमध्येको आयन एलएक्स प्लसको कुरा गर्ने हो भने यो इलेक्ट्रिक कार एक पटकको फुल चार्जमा एक हजार किलोमिटर गुड्ने कम्पनीको दाबी छ ।

जीएसीका अनुसार आयन एलएक्स प्लसको एनईडीसी (न्यु युरोपियन ड्राइभिङ साइकल) रेञ्ज एक हजार किलोमिटरभन्दा बढी हुनेछ । कारस्कुपको एउटा रिपोर्टले यो कारको सएलटीसी (चाइना लाइट ड्युटी भेहिकल टेस्ट साइकल) रेन्ज ६२६ माइल अर्थात १००८ किलोमिटर हुने उल्लेख गरेको छ ।

यो इलेक्ट्रिक एसयूभी कारको मौजुदा जीएसी आयन एलएक्सको अपग्रेडको रुपमा प्रस्तुत गरिएको हो । जसको घोषणा सन् २०१९ मा गरिएको थियो । रिपोर्टकै अनुसार यो इलेक्ट्रिक कारमा १४४.४ किलोवाट क्षमताको ब्याट्री प्याक लगाइएको छ ।

जसका कारण यति धेरै रेञ्ज हासिल गर्न सकिनेछ । यद्यपि यो ब्याट्री प्याक केवल टप-इन्ड मोडेलको लागि हुनेछ । यो ब्याट्री प्याकलाई जीएसीको विशेष प्रविधिबाट बनाइएको छ ।

जसमा इलास्टिक शिटको प्रयोग गरिएको छ । जसले प्याकलाई २० प्रतिशत सानो र १४ प्रतिशत हलुका बनाइदिन्छ । कम्पनीले यो कारको विषयमा वस्तृत विवरण नखुलाएको भए पनि कारस्कुपको रिपोर्टले दाबी गरेको छ कि आयन एलएक्स प्लस इलेक्ट्रिक कारमा डुअल इलेक्ट्रिक मोटर राखिएका छन् ।

जसले २२५ हर्स पावरको अधिकतम पावर उत्पन्न गर्ने क्षमता राख्छन् । यी दुवैले स्पिड गियरबक्सको माध्यमबाट सबै चारै टायरलाई सञ्चालन गर्दछन् । जसका कारण इलेक्ट्रिक कार २.९ सेकेन्डमा शून्यबाट सय किलोमिटर प्रतिघन्टाको स्पिड समात्न सक्दछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने
आर्थिक

आईपीओमा नयाँ कीर्तिमान: जाल्पाको आईपीओमा २७ लाख बढीको आवेदन, साढे २६ लाखको हात खाली हुने

माघ २६, २०७८ ०७;५८ बिहान प्रकाशित
इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन
आर्थिक

इमर्जिङ्ग नेपालको आईपीओ आजबाट खुल्यो, कसरी दिने आवदेन

माघ २६, २०७८ ०७;४८ बिहान प्रकाशित
खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने
आर्थिक

खल्तीको नयाँ योजनाअन्तर्गत आइफोन-१३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्न सकिने

माघ २५, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल
आर्थिक

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!